Tag: #montha #weatherupdate #weatherforcast

मोन्था चक्रवातको प्रभाव:कोशी, बागमती र गण्डकी प्रदेशमा सतर्कता अपनाउन आग्रह

बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातको प्रभाव नेपालको मौसमी प्रणालीमा पनि पर्न थालेकाे छ।