Tag: #mountaineer #pemba #kidneytransplant

मृगौला प्रत्यारोपणपश्चात सगरमाथा आरोहण गरेका पेम्बा शेर्पालाई स्वास्थ्यमन्त्री पौडेलको सम्मान

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृगौला प्रत्यारोपणपश्चात सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही शोलुखुम्बुका पेम्बा शेर्पालाई सम्मान गरेका छन् ।