Tag: Nepal Investment Bank Limited

इन्भेष्टमेन्ट र मेगा बैंकको मर्जरपछि एकीकृत कारोबार सुरू, चुक्ता पूँजी ३४...

दुई बैंक एक भएसँगै कूल चुक्ता पूँजी ३४ अर्ब १२ करोड पुगेको छ । अब बैंकको निक्षेप रकम ३६० अर्ब र कर्जा लगानी ३२९ अर्ब पुगेको छ ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर विवाद अख्तियार पुग्यो

मर्जर जाँदा हिमालयन बैंकका सेयरधनीहरुले करिब ४ अर्ब रुपैयाँ र कर्मचारी संचय कोषले करिब ६० करोड रुपैयाँ नोक्सान हुन्छ भन्ने उजुरी परेको छ ।

यसकारण भाँडिदैछ हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर

दुबै बैंकले गरेको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) मा कर्मचारी संचय कोष लगायत करिब ३६ प्रतिशत शेयरधनीको चित्त बुझेको छैन् । डीडीएमा हिमालयन बैंकको एक कित्ता सेयर बराबर इन्भेष्टमेन्ट बैंकको पनि एक कित्ता शेयर हुने भन्नेछ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट ११.२४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.७६ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।