Tag: nic asia

एनआईसी एशिया बैंकको २५औं वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

एनआइसी एशिया बैंकले ल्यायो विश्वकप लक्षित विशेष योजना

एनआइसी एशिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धनका लागि आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई लक्षित गरेर 'विश्वकप २०२२' विशेष योजना सञ्चालनमा ल्याएको छ।

एनआईसी एशिया बैंकको ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भिडियो सार्वजनिक

एनआईसी एशिया बैंकले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने सन्देश सहितको भिडियो सार्वजनिक गरेको छ ।

वाणिज्य बैंकहरुको नाफा ५१ अर्ब नाघ्यो, धेरै कमाउने ग्लोबल र एनआईसी...

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सबैभन्दा धेरै ग्लोबल आएमई बैंकले ३ अर्ब ७२ करोड नाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै, दोस्रोमा एनआईसी एशिया बैंकले ३ अर्ब ६० करोड रुपैयाँ, तेस्रोमा नबिल बैंकले ३ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

एनआईशी एशिया बैंकका सीईओले पाए ‘म्यानेजर अफ दी इयर’ अवार्ड

एनआईशी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने म्यानेजर अफ दी इयरबाट सम्मानित भएक छन् ।

वाणिज्य बैंकहरुको नाफा २८ अर्ब नाघ्यो, धेरै कमाउने एनआइसी एसिया...

सबैभन्दा धेरै नाफा कमाउनेमा एनआइसी एसिया बैंक रहेको छ । एनआइसी एसियाले मंसिर मसान्तमै २ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा कमाएको छ ।

एनसेल नेटवर्कबाट एनआईसी बैंकको मोवाइल एप निःशुल्क चलाउन सकिने

एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एनआइसी एसिया मोवाइल एप नि:शुल्क सञ्चालन गर्न दिने भएको छ ।

एनआइसी एशिया बैंकका ग्राहकलाई ॐ हस्पिटलमा विशेष छुट

काठमाडौंको चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र एनआइसी एशिया बैंक लिमिटेडबीच स्टाफ तथा ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको छ।

एनआईसी एशिया बैंकले पायाे आइएसओबाट प्रमाणपत्र

बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ६८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएकाे छ ।

एनआईसी एशिया बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।