Tag: NMB Bank

एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल

गोयलसहित चयन भएका अन्य सञ्चालकले उनलाई अध्यक्ष बनाएका हुन् । गोयलसँगै अन्य सञ्चालकमा जीवनकुमार कट्वाल, उत्तम भ्लोन, शिरिषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी चयन भएका छन् ।

एनएमबि बैंकको भिजा डाइरेक्ट सेवा शुरु, रेमिट्यान्स रकम सोझै खातामा आउने

एनएमबि बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा डाइरेक्ट सेवा शुरु गरेको छ ।

एनएमबि बैंक र वैकल्पिक ऊर्जाबीच नवीकरणीय उर्जा प्रवर्द्धन गर्न सम्झौता

एनएमबि बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र केन्द्रीय नवीकरणीय ऊर्जा कोषबीच सम्झौता भएको छ ।

एनएमबि बैंकले ल्यायो नौलो बचत योजना, ग्राहकलाई फाइदै-फाइदा

एनएमबी बैंक लिमिटेडले युवाहरुलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता एनएमबि यु–वाह डिजि सेभिंग्स ल्याएको छ।

एनएमबि बैंकको शेयर २२० रूपैयाँमा किन्ने अवसर !

संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

सुपर कावेली खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता एनएमबि बैंक

काठमाडौं, ५ पुस । एनएमबि बैक लिमिटेडले सुपर कावेली खोला-ए जलविद्युत आयोजना र सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको जलविद्युत आयोजनाको...

एनएमबि एसियाकै उत्कृष्ट बैंक,पायो ‘बैंक अफ दि इयर एसिया २०२१’अवार्ड

बेलायतको लन्डनबाट प्रकाशित हुने बैंक क्षेत्रको प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्डका लागि एनएमबी बैंकलाई छनोट गरेको हो।

एनएमबि बैंकको बचतमा उच्च ब्याज, अनलाईनबाटै खाता खोल्न सकिने

एनएमबि बैंकले बचत खातामा ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर दिने भएको छ ।

एनएमबि बैंकलाई चार वर्षमा तेस्रो ‘बैंक अफ दि इयर’ अवार्ड

एनएमबी बैंकले ‘बैंक अफ दि इयर’ २०२० अवार्ड प्राप्त गरेको छ । दि फाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा सो अवार्ड एनएमबीलाई प्रदान गरेको हो ।

IFC supports $25 million to NMB’s Green Financing

International Finance Corporation (IFC), a member of the World Bank Group, is providing a $25 million loan to NMB Bank to boost financing for green projects and small and medium enterprises (SMEs).