Tag: #political #rameshlekhak

गृहमन्त्रीले भने ‘भिजिट भिसामा मेरो संलग्नता छैन’

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले यस्ताे बताएका हुन्।

‘आर्थिक अनियमितताकाे प्रमाण फेला परे राजनितिबाट नै राजीनामा दिन्छु’ :गृहमन्त्री

कुनै पनि आर्थिक अनियमितता गरेकाे प्रमाण फेला परे राजनितिबाट नै राजीनामा दिने बताएका हुन्।

पहिरोबाट विस्थापितहरूलाई तत्काल राहत सामाग्री उपलब्ध गराउन गृहकाे निर्देशन

गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा पहिरोबाट विस्थापितहरूलाई तत्काल राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिएका छन् ।