Tag: #prachanda #ime

‘अर्थतन्त्र सुधारका लागि सरकार अघि बढेको छ’ : प्रधानमन्त्री प्रचण्ड

'अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ' उनले भने, 'त्यसमा विभिन्न निकायसँग छलफल गर्दै छौं ।'