Tag: Reconstruction
पुनर्निर्माण सन्तोषजनकः राष्ट्रिय सरोकार समिति
सोमबारको बैठकमा समितिले पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धी हासिल भएको भन्दै बाँकी कामको समयतालिका र स्पष्ट मापदण्ड बनाएर काम गर्न निर्देशन दिएको छ ।
७० वटा सरकारी भवनको पुनर्निर्माण सकियाे, ५० वटा पुससम्म
काठमाडौं, १५ साउन । २०७२ साल वैशाखको भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी/सार्वजनिक भवनहरुमध्ये ७० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । त्यसमा सरकारको स्रोतका...
६२ हजार भूकम्प पीडितकाे नाम लाभग्राही सूचीबाट हटाइयाे
काठमाडौं, साउन ७ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राहीको सूचीबाट हटाएको छ...
गैरपीडितको सिफारिस गर्ने प्रतिनिधिलाई कारवाही गर्ने प्राधिकरणको चेतावनी
काठमाडौं, १८ जेठ । सरकारको लाभग्राही सूचीमापार्ने उद्देश्यले गलत व्यक्तिको सिफारिस गर्ने स्थानीय तहका प्रतिनिधिलाई कारवाही गर्ने चेतावनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिएको छ ।...
आगामी वर्षको पुनर्निर्माण बजेट १ खर्ब ५६ अर्ब, प्राधिकरणको कार्यकाल नथपिने
काठमाडौं, २२ वैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले आगामी आर्थिक वर्षमा पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यहरु गर्न १ सय ५६ अर्ब रुपैयाँको बजेट...
पुनर्निर्माणमा खटिएका ४ हजार इञ्जिनियरको राजीनामा
काठमाडौं, १२ बैशाख । पुनर्निर्माणका लागि भुकम्प प्रभावित जिल्लामा खटिएका करीब ४ हजार इञ्जिनियरहरुले सामुहिक राजीनामाको घोषणा गरेका छन् ।
बिहीबार राजधानीमा एक पत्रकार सम्मेलनको...
इञ्जिनियर पुनः आन्दोलित, सामुहिक राजिनामाको तयारी
काठमाडौं, ३० चैत । भुकम्पपछिको पुनर्निर्माणमा खटिएका इञ्जिनियरहरुले सामुहिक राजिनामाको तयारी गरेका छन् ।
२०७२ बैसाखको महाभुकम्पमा क्षति भएका व्यक्तिगत आवासको पुनर्निर्माणका लागि राष्ट्रिय पुननिर्माण...

























