Tag: Right Share

हकप्रद शेयर निष्कासनका लागि ७ वटा कम्पनी पर्खाइमा, कुनको कति ?

विभिन्न कम्पनीहरूको २ अर्ब ७३ करोड ८८ लाख ६४ हजार ६ सय रुपैयाँ बराबरको हकप्रद शेयर आउँदै छ। जसमा इन्स्योरेन्स कम्पनी, विकास बैंक, फाइनान्स कम्पनी र हाइड्रो कम्पनीहरू शेयरधनीलाई हकप्रद दिने अन्तिम तयारीमा रहेका छन्।

हकप्रद सेयरमा आफ्नो हक भन्दा बढीको आवेदन दिन सकिने व्यवस्था गरिदै

काठमाडौं ३१, असार । हकप्रद सेयरमा आफ्नो हक भन्दा बढीको आवेदन दिन सकिने व्यवस्था हुन लागेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...