Tag: #weather #rain

कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मै बर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

पश्चिम नेपालमा मेघगर्जनसहित वर्षा

पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा अहिले मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

पानी परेपछि सुध्रियाे काठमाडौंको वायु गुणस्तर

पानी परेसँगै काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा १२ नम्बरमा झरेकाे छ।

आजदेखि काठमाडौंलगायत स्थानमा बर्षाकाे सम्भावना

आज काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा बादल लागेको छ। भारतकाे न्यूनचापीय प्रणाली र पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावले देशका विभिन्न भेगमा बादल लागेकाे हाे।