उद्योग वाणिज्य महासंघमा ढकाललाई सघाउने गण्डकीको निर्णय

काठमाडौं, ९ फागुन । गण्डकी प्रदेशले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाललाई समर्थन गर्ने निर्णय गरेको छ। महासंघ गण्डकीका अध्यक्ष सन्जीवबहादुर...

रुग्ण उद्योगलाई सहज बहिर्गमनका लागि नीति ल्याउन उद्योग परिसंघको आग्रह

यस्तो नीतिले रुग्ण अवस्थामा पुगी हाल सञ्चालनमा नरहेका र भविश्यमा समेत सञ्चालन हुने संभावना नभएका उद्योग व्यवसायलाई ऋणबाट मुक्त गर्नका लागि नेपाल राष्ट्रबैंकको अग्रसरतामा एक्जिट नीति अबलम्वन गर्न जरुरी रहेको मोरले बताए ।

यस्ता छन् मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासंघको सुझाव

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष मौद्रिक नीतिका लागि सुझाव पेश गरेको हो ।

चीनसँगका नाका बेकामका सावित, तीन महिनामा निर्यात शून्य –आयात न्यून

चीनतर्फका दुई नाका तातोपानी र रसुवागढीबाट नेपालले गर्ने निर्यात शून्य छ । चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो तीन महिनामा नेपालले ती नाकाबाट कुनै पनि वस्तु निर्यात गर्न सकेन भने आयात पनि नगण्य छ ।

गण्डकी प्रदेशमा १७५ उद्योग खोलिने

पाेखरा, १३ जेठ । गण्डकी प्रदेश सरकारले प्रदेशमा १७५ उद्योग खोल्ने तयारी गरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र पोखरा उद्योग वाणिज्य सङ्घको...

निर्यात प्रर्वद्धनका लागि अर्थमन्त्रीले पहल लिने

काठमाडौं, २६ कात्तिक । नेपाल उद्योग परिसंघले निर्यात व्यापारमा देखिएको सुधारलाइ कायम राख्दै निर्यात प्रवद्र्धन गर्न थप सुधारका लागि पहल गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएको...

गण्डकी प्रदेशबाट ढकाल प्यानलको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय

चुनावी प्रचारप्रसारको दौरानमा रहेको ढकाल प्यानललाई आइतबारसाँझ पोखरामा स्वागत गर्दै गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोइरालाले गण्डकी प्रदेशका १६ ओटै जिल्ला नगरका अध्यक्षहरुले ढकाल प्यानललाई मतदान गर्नेे निर्णय कार्यसमितिबाटै सर्वसम्मत रुपमा गरेको जानकारी दिएका हुन् ।

‘कोमामा जान लागेको अर्थतन्त्रलाई जोगाउन पर्याप्त राहत प्याकेज चाहिन्छ’

अब देशको अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउनका लागि बैंक तथा उद्योगी व्यवसायीबीच सहकार्य हुनुपर्ने, विद्युत् डिमाण्ड चार्ज छुट दिनुपर्ने, अति संवेदनशील क्षेत्रलाई बढी निगरानीमा राखेर सामान्य जिल्लामा आन्तरिक रूपमै भए पनि आर्थिक गतिविधि चालु गर्नुपर्ने धारणा व्यवसायीहरुले राखेका छन् ।

उद्योग व्यवसायको कर्जा अनुपात उच्च, कर्जा नलिनेको संख्या १२ प्रतिशत

सर्वेक्षणमा सहभागीमध्ये ७४.३ प्रतिशत उद्योग/व्यवसायहरुले बैंक तथा वित्तीय संस्थाबाट र ८.७ प्रतिशतले बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएको देखिन्छ।

लगानी बोर्डमार्फत विकासमा सहभागी बन्न वेलायती नेपालीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं, १० फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी बोर्डमार्फत नेपालको विकासमा सहभागी हुन वेलायतमा रहेको नेपाली समुदायलाई आग्रह गरेका छन् । ब्रिटिश एक्सपर्टिज इन्टरनेशनल...