पाँच दिनदेखि खाद्य उत्पादन र ढुवानी ठप्प, सरहजीकरण गर्न सरकारसँग माग
नेपाल चामल, तेल, दाल उद्योग संघले विगत पाँच दिनदेखि खाद्य उत्पादन र ढुवानी ठप्प भएको बताएको छ । सरकारले यही चैत ११ गते लकडाउनको घोषणा गरेदेखि नै चामल, तेल तथा दाल उत्पादन तथा प्याकेजिङ उद्योगमा उत्पादन र सामानको ओसारपसार ठप्प भएको हो ।
६ अर्बको पश्मिना बजार, नक्कलीले छवि बिग्रियो
काठमाडौं, ६ बैशाख । नेपाली पश्मिनाको बजार ६ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ ।
सन् २०१८ मा नेपाली पश्मिना निर्यात करीब रु. ३ अर्ब रहेको...
लघु, घरेलु तथा साना औधोगिक प्रर्दशनी सुरु, ५ करोडको व्यापार लक्ष्य
-जितेन्द्र खनाल
काठमाडौं, २२ जेठ । काठमाडौंको भृकुटीमण्डपमा पाँच दिने ३० औं राष्ट्रिय लघु, घरेलु ताथ साना औंधोगिक प्रर्दशनी मेला सुरु भएको छ ।
मेला...
‘भिल्लका देशमा मणि’ भयो भीरखानीको तामाखानी
म्याग्दी, २२ जेठ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको भीरखानीमा रहेको तामाखानी सञ्चालनमा आउन नसक्दा स्थानीय सरकारले करोडौँको वार्षिक आम्दानी गुमाएको छ ।
वि.सं....
उद्योग वाणिज्य महासंघको चुनाव फेरि सर्यो, अब कहिले ?
बिहीबार बसेको महासंघ पदाधिकारीको बैठले सरकारले हाल लकडाउन खुकुलो बनाए पनि सभा, सम्मलेन जस्ता कार्यक्रम गर्न रोक लगाएकाले निर्धारित मितिमा निर्वाचन गर्न नसकिने भन्दै तत्कालका लागि निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।
निर्जिवन बीमाको प्रिमियम बढाएर न्युनतम सिमा तोकिएकोबारे महासंघको विरोध
कात्तिक १०, काठमाडौं । निर्जिवन बीमाको प्रिमियम बढाएर न्यूनतम सिमा तोकिएको सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
बीमा...
खरिद बिक्री खाता प्रमाणीकरणको म्याद पुस मसान्तसम्म थप
कोरोना महामारीको मार खेपिरहेका व्यवसायीहरूको आग्रहपछि राजश्व विभागले खरिद बिक्री खाता प्रमाणिकरणको म्याद पुस मसान्तसम्म थप गरेको हो । जसबाट व्यवसायी लाभान्वित हुनेछन् ।
महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी
नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भएका छन् ।
उद्योग वाणिज्य महासंघ चुनाव: चन्द्र ढकाल समूहको उम्मेदवारी दर्ता
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को आगामी कार्यकालका वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकाल प्यानलले मनोनयन दर्ता गरेको छ ।
१४ सय महिलाले पाए उद्यमशिल कर्जा, ९२ करोड ७ लाख रुपैयाँ...
गत असोजसम्म करिब १४ सय महिलाले सहुलियत दरको उद्यमशील कर्जा प्राप्त गरेका छन् ।


































