भाटभटेनी सुपरमार्केट जोगाउने काष्ठमण्डपलाई ३ लाख जरिवाना

टेकुस्थित काष्ठमण्डप खाद्य उद्योगले म्याद नाघेको तयारी खाद्य वस्तु विक्री गरेकोमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले रु. ३ लाख जरिवाना गरेको छ ।

संघीय सरकारले औद्योगिक वातावरण बनाउन नदिएको मुख्यमन्त्रीको आरोप

काठमाडौं, २२ साउन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा औद्योगिक वातावरण निर्माणका लागि सङ्घीय सरकारले अप्ठ्यारो सिर्जना गरेको आरोप लगाएका छन्...

डलरकाे भाउ बढेर ११५ रूपैयाँ पुग्याे, यस्ताे छ आजको विनिमय दर

काठमाडाैं, ४ भदाै । अमेरिकी डलरकाे भाउ बढेर ११५ रूपैयाँ नाघेकाे छ । बुधबारकाे लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलरको खरीद...

आर्थिक पुनरुत्थानका लागि सरकार र विश्व बैंकबीच ४२ अर्ब रुपैयाँको सम्झौता

नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरण सहित कोभिड–१९ पश्चातको पुनरुत्थानका पहललाई टेवा पु¥याउन सरकार र विश्व बैंकबीच छुट्टा–छुट्टै दुईवटा सम्झौता भएको छ ।

सरकारसँग निजी क्षेत्रले माग्‍यो राहत, यस्ता छन् महासंघका सुझाव

नेपाल उद्योग वाणिज्य महासंघ स्थापनाको दिन महासंघ अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको पदाधिकारीहरू सहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर कोरोना भाइरसले परेको प्रभावका कारण आर्थिक पुनरुद्धारका लागि सुझाव दिँदै राहत माग गरेको हो ।

महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति, कसको मत कति ? (सूचीसहित)

५४ औं वार्षिक साधारण सभाबाट चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । कुल ६४ पदका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, ३ जना उपाध्यक्ष र ६० जना केन्द्रीय कार्यकारिणी सदस्यको निर्वाचन भएको थियो ।

गोल्छा समूह र इन्डियन आयलबीच लुब्रिकेन्ट उद्योग स्थापना गर्ने सम्झौता

गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग सम्झौता गरेको छ । संयुक्त लगानी गरि नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

५५ हजार महिला उद्यमीले पाए ब्याज अनुदानको कर्जा, ५० अर्ब ९८...

स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियत ब्याजदरको कर्जा कार्यक्रमअन्तर्गत ऋण लिने महिला उद्यमीको संख्या ५५ हजार नाघेको छ ।

महासंघ सचिवालयमा व्यवसायिक मेलमिलाप केन्द्रको स्थापना

काठमाडौं,२७ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा व्यवसायिक मेलमिलाप केन्द्र स्थापना भएको छ । उक्त केन्द्रको सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र महासंघका...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी दर्ता

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।