यस्ता छन् मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासंघको सुझाव

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष मौद्रिक नीतिका लागि सुझाव पेश गरेको हो ।

प्रधानमन्त्रीसँग निजी क्षेत्रको गुनासो : चन्दा आतंक बढ्यो, यसतर्फ ध्यान जाओस्

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघका पदाधिकारीले कोभिडका कारण मुलुकको आर्थिक विस्तारमा निकै ठूलो समस्या आएकाले अवका दिनमा समग्र अर्थतन्त्रको सुदृढिकरणका लागि महासंघले विज्ञ समेतको सहयोगमा आवश्यक गृहकार्य गरीरहेको जानकारी गराए ।

महासंघ र एडीपीसीबीच प्राकृतिक विपत्तिमा सहकार्य गर्न समझदारी

काठमाडौं, १८ मंसिर । दक्षिण र दक्षिण पूर्वी एशियामा प्राकृतिक विपत्तिका बखत आइपर्ने समस्या एवं चुनौतीहरूबाट हुनसक्ने क्षति न्यूनीकरणका क्षेत्रमा कार्यरत एसियन डिजास्टर...

शहीदस्तम्भ निर्माणले औद्योगिक क्षेत्र डुबानको खतरामा

सप्तरी, १५ असार । पानीको बहाव नै थुन्ने गरी प्रदेश नं २ सरकारको सहयोगमा शहीदस्तम्भ निर्माण गर्न थालिएपछि सप्तरीको एक मात्र औद्योगिक क्षेत्र गजेन्द्रनारायण...

‘छरिएर आएको राहत प्याकेजले निजी क्षेत्रलाई उत्साहित बनाउन सकेन्’- महासंघ

बजेटमाथि प्रतिक्रिया दिँदै महासंघले छरिएर आएको राहत प्याकेजले निजी क्षेज्ञ उत्साहित नभएको जनाएको हो । विद्यमान असहज अवस्थामा अर्थतन्त्रलाई बचाउन ठोस उत्प्रेरणात्मक राहत प्याकेज ल्याउनु आवश्यक भएतापनि अहिलेको अवस्थालाई सम्बोधन गर्न नसक्ने ठहर महासंघको छ ।

अघिल्लो आवको तुलनामा ३२ अर्ब कम वैदेशिक लगानी, चीनबाट ४ गुणाले...

–जितेन्द्र खनाल काठमाडौं, १० साउन । उद्योगहरुमा हुने प्रत्यक्ष वैदेशिक लगानी ठूलो मात्रामा घटेको तथ्यांक सार्वजनिक भएको छ । उद्योग विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको...

उद्योगमा लगानी ठूलो परिमाणमा घट्यो, लगानी ६८ अर्बले घट्दा ६२ वटा...

-जितेन्द्र खनाल काठमाडौं, ६ साउन । सरकारले उद्योगधन्दामा लगानी बढाउने र त्यसको लागि अनुकुल वातावरण मिलाउने दाबी गरिरहँदा वास्तविकतामा भने उद्योगधन्दामा लगानी घटेको पाइएको छ...

सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयनमा सघाउने परिसंघको प्रतिबद्धता

काठमाडौं, २५ कात्तिक । सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयनमा नेपाल उद्योग परिसंघले सघाउने प्रतिबद्धता जनाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमवार...

विदेशमा नेपाली जुत्ताको माग बढ्दै, दुई महिनामा निर्यात ६.८ प्रतिशतले बढ्यो

विदेशी उपभोक्ताहरु नेपाली जुत्तामा आकर्षित हुँदै गएका छन्। नेपाली जुत्ता चप्पल सुविधाजनक र गुणस्तर हुने भएकाले स्वदेशी तथा विदेशी उपभोक्ता आकर्षित हुँदै गएका हुन्।

विद्युत्‌को बक्यौता विवाद समाधान गर्न उच्चस्तरीय आयोग बनाउन व्यवसायीको माग

बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले धमाधम ठूला उद्योगको लाइन काट्न थालेपछि सोमबार एक विज्ञप्ति जारी गर्दै महासंघले उद्योगी र प्राधिकरण बीचको विवाद सुल्झाउन सरकारसँग उच्च स्तरीय आयोग बनाउन माग गरेको हो ।