कुन-कुन वस्तुको कर वृद्धिमा चेम्बरको विरोध ?

मन्त्रिपरिषद्को बैठकले विदेशबाट फर्केका यात्रुले ल्याउने सुन तथा सुनका गहना तथा व्यापारिक प्रयोजनका लागि ल्याइने सुन तथा चाँदीमा लाग्ने भन्सार महसुल बढाएको थियो ।

महिला उद्यमीहरूका लागि सहुलियत कर्जा सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं, २९ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकको संयुक्त तत्वावधानमा महासंघ सचिवालयमा महिला उद्यमीहरूका लागि सहुलियत कर्जा सम्बन्धी कार्यक्रम सम्पन्न भएको...

पाँचौं चेम्बर एक्स्पो फागुनमा, युरोपेली मुलुकका व्यावसायी पनि सहभागि हुने

काठमाडौं, १९ असार । नेपाल चेम्बर अफ कमर्शको आयोजनामा पाँचौ ‘नेपाल चेम्बर एक्स्पो २०२०’ हुने भएको छ । चेम्बरले बिहीबार पत्रकार सम्मेलन गरी एक्स्पोको बारेमा...

चिनी उद्योगीको आरोप-‘माइतीघरमा आन्दोलन गर्ने किसान होइनन्,विचौलिया हुन्’

सय रुपैयाँको भौचर छ भने ५० रुपैयाँमा किन्ने र यहाँ आएर माइतीघर मण्डलामा बस्ने किसान संघर्ष समितिको नाममा व्यापार गर्ने कुरो मिल मालिकहरुले भनेको आरोप लगाएको कुरा हो ।

लगानी आकर्षित गर्न प्रदेश सरकारहरुलाई ढकालको आग्रह

काठमाडौं १ फागुन । नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी आकर्षित गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् । प्रादेशिक रुपमा सञ्चालन...

परिसंघले भन्यो – सरकारलाई सघाउन तयार छौं

नेपाल उद्योग परिसंघले कोरोनाभाइरसको रोकथाम एवं सोबाट उत्पन्न हुन सक्ने समस्यासँग जुध्न निजी क्षेत्रको तर्फबाट सरकारलाई सहयोग गर्न के–कस्तो कार्यहरु गर्न सकिन्छ भन्ने बारे सरकारसँग छलफलग गरेको छ ।

सिमेन्टमा नेपाल आत्मनिर्भर,९५ प्रतिशत माग नेपाली उद्योगबाट

नेपालमा हाल साना र ठूला गरी कुल ५६ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् । जसमध्ये भैरहवामा मात्रै ११ वटा सञ्चालनमा छन् । भैरहवा आसपासको क्षेत्र परासीमा तीन, कपिलवस्तुमा ६ वटा सञ्चालनमा छन् ।

औद्योगिक वातावरण बनाउन सरकार-परिसंघ सहकार्य

काठमाडौं, १० पुस । औद्योगिक वातावरण निर्माण गर्न सरकारले नेपाल उद्योग परिसंघसँग सहकार्य गर्ने भएको छ। बुधबार परिसंघमा भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति...

१८ औं हस्तकला ब्यापार मेला मंसिर ३ गतेदेखि, क्राफ्ट कम्पिटिशन पनि...

नेपाल हस्तकला महासंघले आयोजना गर्दै आएको सो मेला हायात रिजेन्सी होटल, बौदमा आयोजना गरिने हस्तकला महासंघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । विगतमा सो मेला भृकुटीमण्डपमा आयोजना हुँदै आएको थियो ।

संयमतापूर्वक निर्णय लिएर मुलुकलाई स्थिरतातर्फ लैजान निजी क्षेत्रको आग्रह

मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।