उद्योग

‘आन्तरिक खपत वृद्धि गर्दै आर्थिक समृद्धिका लागि बिजुली निर्यात पनि गर्नुपर्छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीतिगत एवम् व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा मान्यता दिई काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आजको प्रमुख कार्यभार...

३ वर्ष अगाडि

उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकाललाई सुकीर्तिमय राष्ट्रदीप विभूषण

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुकीर्तिमय राष्ट्रदीप विभूषण प्राप्त गरेका छन् ।

३ वर्ष अगाडि

महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः प्रतिस्पर्धा, संघाइ बाहिरिए

उमेश १.०३ प्रतिशत मतभारले रामचन्द्रलाई उछिन्दै दोस्रो चरणमा पुगेका हुन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

३ वर्ष अगाडि

महासंघको एसोसिएटमा मिश्रित नतिजा, कसले कति मत ल्याए ? (सूचीसहित)

अन्तिम मतपरिणामअनुसार एसोसिएटतर्फ सबैभन्दा धेरै मत ल्याउने १९ जना सदस्य पदमा विजयी भएका हुन्। सबैभन्दा बढी भोट रामशरण थपलियाले पाएका छन् । उनी १ हजार ४४० मत ल्याएर विजयी भएका...

३ वर्ष अगाडि

महासंघको एसोसिएटतर्फ ज्योत्स्ना श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी

श्रेष्ठले ८४६ मत पाउँदा आचार्यले ७८१ मत मात्र पाए । श्रेष्ठ रामचन्द्र संघई समूहकी हुन भने आचार्य अन्जन श्रेष्ठ तथा उमेशलाल श्रेष्ठका साझा उम्मेदवार हुन् ।

३ वर्ष अगाडि

महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक, सहमतिको सम्भावना न्यून

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारले निर्वाचित हुन पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन नसके दोस्रो चरणको निर्वाचन चैत ३० गते बिहान ११ बजेदेखि ५ बजेसम्म हुनेछ ।

३ वर्ष अगाडि

महासंघमा अञ्जन श्रेष्ठ प्यानलको उम्मेदवारी दर्ता

वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले नेपाल उद्योग वाणिज्य महासंघ, टेकु पुगेर आफ्ना समूहका सबै उम्मेदवारहरूको सामूहिक उम्मेदवारी दर्ता गरेको हो ।

३ वर्ष अगाडि

अर्थमन्त्रीले निजी क्षेत्रसँग भने -‘सहकार्य गरेर अगाडि बढ्छु’

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताएका छन् । उनले त्यसका लागि निजी क्षेत्रको सुझाव र सहकार्य आवश्यक रहेको स्पष्ट पारे...

३ वर्ष अगाडि

महासंघको चुनावका लागि अञ्जन श्रेष्ठको प्यानलमा सुमार्गी, श्रेष्ठ र प्रधान

नेपाल उद्योग बाणिज्य महासंघको आशन्न साधारणसभामा वरिष्ठ उपाध्यक्षका लागि मैदानमा उत्रँदै गरेका अञ्जन श्रेष्ठले अन्य उपाध्यक्षहरुसहितको टीम तयार गरेका छन् ।

४ वर्ष अगाडि

‘अर्थतन्त्रमा देखिएको समस्याको समाधान निकाल्नुको विकल्प छैन,मिलेर समाधान गरौं’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको संवेदनशील परिस्थितिमा एकले अर्कोलाई दोषारोपण गर्नुभन्दा सबै मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताए।

४ वर्ष अगाडि
1 … 22 23 24 25 26 … 91