पर्यटकलाई सामूहिक नेवारी भोज खुवाईंदै
भ्रमण वर्ष सचिवालयले निजी क्षेत्रका पर्यटन व्यवसायीहरुको सहयोगमा पर्यटकका लागि सामूहिक नेवारी भोजको आयोजना गर्न लागेको हो ।
किसमिस खानु स्वास्थ्यको लागि फाइदै फाइदा
काठमाडौं । किसमिस अन्र्तगत काजु, बदाम, नरिवल, ओखर, छोकडा आदी पर्छन् । किसमिसमा पौष्टिक तत्व प्रशस्त पाईन्छ । यसमा प्रमुख रुपमा भिटामिन र मिनरल...
पोलेको मकै खानु फाइदा कि बेफाइदा ?
सडकको पहुँच, जीवनस्तरमा वृद्धिका कारण पहाडी र हिमाली भेगका बासिन्दाको खाद्यान्नको मुख्य स्रोत मकैको साटो चामल बन्दै गएको छ । पोषण र खाद्य सुरक्षाका दृष्टिकोणले सबैभन्दा बढी पौष्टिक खाद्य पदार्थ मकैलाई पहाडी र हिमाली क्षेत्रका बासिन्दाले विस्तारै गाईभैंसी, खसीबोका र कुखुरालाई खुवाउन प्रयोग गर्न थालेका छन् ।
चर्चित फुटबलर मेस्सीको जीवनशैलीः कति कमाउँछन् ? कस्तो घरमा बस्छन् ?
स्पेनी क्लब बार्सीलोनाबाट व्यावसायीक फुटबल खेल्दै आएका फरवार्ड लियोनल मेस्सीको खेल नहेर्ने मानिस कमै होलान् ।
विपक्षी खेलाडीलाई बल छुने मौका नै नदिई छक्काएर...
चिसो मौसममा हरियो लसुन खानुका फाइदाहरु
काठमाडौं । लसुनलाई आयुर्वेदमा ठूलो औषधि मानिन्छ । लसुनले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धी अनेक रोगहरुलाई पनि हटाउँछ । लसुनको पोटी मात्र...
नियमित व्यायाम गर्दा मानसिक स्वस्थ्यमा के कस्ता फाइदा हुन्छ ?
हाम्रो शारीरिक अवस्था फिट राख्न व्यायामको धेरै नै महत्व हुन्छ । नियमित व्यायाम गरेमा हामी स्वस्थ र तन्दुरुस्त हुन्छौं । यसले मोटोपना पनि...
स्वस्थ रहन कस्तो भोजन गर्ने, कुन भोजनले गर्छ कुन गुणको विकास ?
काठमाडौं । शरीरलाई आवश्यक पर्ने सम्पूर्ण पोषक तत्व भोजनमा पाईन्छ । मानिसको शरीरलाई स्वस्थ्य राख्न विभिन्न पोषक तत्वको आवश्यकता पर्छ। शरीरलाई आवश्यक पोषक तत्वहरू...
कसरी बनाउने गाजर र सुजीको स्वादिलो हलुवा ?
काठमाडौं । सुजी तपाईँ हामीले सबैले सुनेको शब्द हो । सुजी एक यस्तो खाद्य पदार्थ हो जसको प्रयोग हामीले आफ्नो नियमित खानपानमा समावेश गराउन...
जैविक सुन यार्सागुम्बा, के को लागि प्रयोग गरिन्छ ?
बनस्पति मरे प्राणी जिवितै रहन्छ, प्राणी मरे बनस्पति जिवितै रहन्छ । बनस्पति जिवितै रहेपछि प्राणीको पुनः जन्म हुन्छ । बसन्तकुमार शम्र्मा ‘नेपाल’ को ‘नेपाली शब्द सागर’ मा यार्सागुम्बाको अर्थ टुप्पोतिरको भाग झारपात र जरातिरको भाग किरा प्रकारको देखिने हिमाली डुलन्ते झार, तागतका लागि सुकुटीका रुपमा काम लाग्ने डुलन्ते झार भनी नेपालीमा अर्थ लगाइएको छ ।
घरमै यसरी बनाउन सकिन्छ पनिरको स्वादिलो परिकार
पनिर एउटा यस्तो स्वादिष्ट पौष्टिक पदार्थ हो । मटर पनिर नेपालीहरुको प्रिय परिकार हो। सामन्य दिन देखि ठूला भोज भतेरमा पनिरको परिकार बनाउने गरिन्छ। शाकाहारीको पहिलो रोजाइ नै पनिर बन्ने गर्छ।






























