काठमाडौं, १३ साउन । नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारिक विक्रेता एमभी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोवाइल्सले ‘रोयल इन्फिल्ड मनसुन हेरिटेज राईड’ र्याली सम्पन्न गरेको छ । नेपालको गौरवमय इतिहास बोकेको विश्व सम्पदा सूचीमा सूचीकृत पौराणिक पुरातात्विक धरोहरहरुको सरंक्षण, सम्वद्र्धन एवं...
काठमाडौं । अफरोड राइडिङमा रमाउने युवा बर्गमा नयाँ बिकल्पको रुपमा हिरोको एडभेञ्चर एक्स्पल्स २०० मोटरसाइकल देखिएको छ । हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङलेको बिक्री वितरण सुरु गरेसँगै हिरोको खस्कदो साखलाई माथि उठाउने विकल्पको रुपमा एक्स्पल्स हेरिएको...
सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन र ट्रायल परीक्षा अझै अनिश्चित भएको छ । यातायात व्यवस्था विभागले छठ लगत्तै लिने भनिएको लिखित र ट्रायल दुबै परीक्षा अनिश्चित भएको हो ।
काठमाडौं । कार निर्माता कम्पनी हुण्डाइले आफ्नो नयाँ कार अल्काजार बजारमा ल्याउने तयारी गर्दै छ । बजारमा ल्याउने तयारी भईरहेको अल्काजार ६ देखि ७ सिट क्षमताको हुने बताईएको छ । ७ सिट क्षमता रहने अल्काजारमा तिन लाईनमा सिट हुनेछ...
जनकपुर, ६ असार । टोयोटाको नेपालको लागि आधिकारिक बिक्रेता युनाईटेड ट्रेडर्स सिण्डिकेटले आफ्ना डिलरहरुलाई नेपालैभरी फैलाउने क्रममा जनकपुरमा पनि आफ्नो डिलर बिस्तार गरेको छ। टोयोटाको डिलरको रूपमा खुलेको श्रेया अटोमोबाईल्सले कम्पनीका विभिन्न मोडलका गाडीहरू बेच्नेछ । शोरूमको बिहीबार उद्घाटन...
काठमाडौँ महानगरपालिका क्षेत्र भित्र विहीबार एकै दिन ‘नो पार्किङ’ र फुटपाथमा जथाभावी राखिएका ३० ओटा मोटरसाइकल र स्कुटर कारबाहीमा परेका छन् ।
काठमाडौं । यातायात व्यवस्था विभागले दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सवारीसाधनको इजाजतपत्र, स्तर कायम, जाँचपास र प्रदूषण परीक्षण प्रस्थान वा गन्तव्यमा रहेको विभागअन्तर्गतको कार्यालयबाट गराउन अनुरोध गरेको छ। विभागले बुधबार सूचना जारी गर्दै अन्तरप्रदेश सञ्चालन हुने यात्रुवाहक वा...
काठमाडौं, २३ बैशाख । सार्वजनिक यातायातमा विद्युतीय सवारी साधन सञ्चालन गर्न तयार सुन्दर यातायातले विद्युतीय सवारी प्रवद्र्धन गर्ने सरकारको योजना भएपनि आफूले आवश्यक सहयोग नपाएको बताएको छ । यातायातले सोमबार एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७६/७७...
गोरखा । इटालियन ब्राण्ड भेस्पा र अप्रिलियाको नयाँ शोरुम गोरखाको हरमटारीमा खुलेको छ । उपत्यका बाहिर कम्पनीले पहिलो पटक नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । बिहिबार एक कार्यक्रमकाबीच कम्पनीले औपचारिक रुपमा शोरुम उद्घाटन गरेको छ । नयाँ शोरुमकको उद्घाटन गोरखा...
काठमाडौं, १० भदौ । नाडा अटो शो मंगलबारदेखि राजधानीमा शुरु हुँदैछ । नेपाली बजारमा सवारी साधनको आकर्षण स्थापित गराउने उद्देश्यसहित नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालले हरेक वर्ष अटो मोवाइलको वृहत प्रदर्शनी आयोजना गर्दै आएको छ । अटोमोबाइलको बिक्री तथा...