होन्डा नेपालले एसयूभी होन्डा एलिभेट नेपाली बजारमा सार्वजनिक गरेको छ ।
इण्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । नेपाल आयल निगम (एनओसी)ले सोमबार दिएको जानकारीअनुसार आईओसी र एनओसीबीचको सहमतिअनुरुप उसले सोमबारदेखि लागु हुनेगरी मूल्य बढाएर पठाएको हो ।
काठमाडौं । दुई ठूला कम्पनी होन्डा र निसान मर्ज हुने भएका छन् । दुई जापानी कम्पनीहरूले चिनियाँ कार उद्योगको प्रतिस्पर्धाविरुद्ध लड्न खोजिरहेका छन्। टोयोटा, फक्सवागन, जनरल मोटर्स र फोर्डसँगै विश्वकै सबैभन्दा ठूलो कार उत्पादक कम्पनी बन्ने छ । होन्डाका प्रमुख...
काठमाडौंको बबरमहलमा आज बिहान गरिएको प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा सवारी साधन कारबाहीमा परेका छन्।
काठमाडाैं, १३ असार । साझा यातायात सहकारी संस्थाले अहिलेसम्म पाँच सय विद्युतीय कार्ड बिक्री गरिसकेको छ । यात्रुलाई सुविधा पु¥याउने उद्देश्यले शुरु गरिएकामा यो सेवाप्रति यात्रु आकर्षित भइरहेको संस्थाले जनाएको छ । नियमित रुपमा साझा बस चढ्ने यात्रुलाई सुविधा...
यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियाे।
फोर्ड गाडीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले ‘फोर्ड फेस्टिभ’ अफर ल्याएको छ । जीओले नजिकिँदै गरेका दसैंतिहारलाई लक्ष्य गर्दै यो योजना ल्याएको हो ।
अब सवारी चालक अनुमतिपत्रका लागि अव अनलाइनबाट राजस्व बुझाउन पाइनेछ । हाल अनलाइनबाट फारम भरेपनि राजस्व बुझाउन र बायोमेट्रिकका लागि यातायात व्यवस्था विभागको कार्यालयनै जानुपर्ने अवस्था छ ।
गोरखा । इटालियन ब्राण्ड भेस्पा र अप्रिलियाको नयाँ शोरुम गोरखाको हरमटारीमा खुलेको छ । उपत्यका बाहिर कम्पनीले पहिलो पटक नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । बिहिबार एक कार्यक्रमकाबीच कम्पनीले औपचारिक रुपमा शोरुम उद्घाटन गरेको छ । नयाँ शोरुमकको उद्घाटन गोरखा...
यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । विभागले अन्तर प्रदेश चल्ने सवारीको भाडा घटाएको हो ।