सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ घट्यो, चाँदीको यथावत
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो ।
सुनको मूल्य तीन दिनदेखि स्थिर, चाँदी भने घट्यो
सुनको मूल्य तीन दिनदेखि स्थिर छ । गएको आइतबारयता सुन एकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।
सुन र चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
चाँदीको भाउ भने एकैपटक प्रतितोला ३५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक हजार २०५ रुपैयाँबाट बढेर एक हजार २४० रुपैयाँ पुगेको छ ।
सुनको भाउ प्रतितोला ६ सय रूपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?
नयाँ रेकर्ड बनाएर ओरालो लागेको सुनको भाउ घट्ने क्रम जारी छ । अघिल्लो दिनको तुलनामा साताको पहिलो दिन आज सुन-चाँदीको घटेको छ।
घट्यो सुनचाँदीको भाउ
सुनको मूल्यमा गिरावट आएको छ। आज सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
ओरालो लाग्दै सुनचाँदीको भाउ
तोलामा एक लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी तोलामा एक हजार ३ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
चाँदी आयातका लागि अब पाँच लाख डलरसम्म सटही सुविधा
नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा वृद्धि गरेको छ । केन्द्रीय बैंकले सीमा वृद्धि गरी पाँच लाख अमेरिकी डलर बराबर पु(याएको जनाएको हो ।
तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलाको १ हजार रुपैयाँले बढेको छ ।
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला १ लाख ४१ हजार नाघ्यो
आइतबार प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो।




























