प्रतितोला ५ सयले बढ्यो सुनको भाऊ, चाँदीमा पनि वृद्धि

बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ३९ हजार

सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेर नेपाली बजारमा सुनले नयाँ रेकर्ड बनाएको हो ।

फेरि उकालो लाग्यो सुनको भाउ

नेपाली बजारमा मंगलबार सुनको भाउ फेरि उकालो लागेको छ। मंगलबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ ।

घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने कम्पनीलाई आवेदनका लागि...

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ । विभागले यही मंसिर २७ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको हो ।

सरकारले १ लाख ६८ घरमा टीनको छाना लगाइदिने

सरकारले १ लाख ६८ हजार घरलाई फुसको छानाबाट जस्ता पातामा रुपान्तरण गर्ने योजना ल्याएको छ ।

सुनचाँदीको मूल्य सामान्य बढ्यो

काठमाडौं । आइतबार छापाल सुनको मूल्य सामान्य बढेको छ । शुक्रबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १०० रुपैयाँले बढेर...

प्रतितोला ५०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ८ माघ । मंगलवार बढेको सुनको मूल्य बुधवार पुन घटेको छ । बुधवार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घट्यो । मंगलवार प्रतितोला...

एकैदिन प्रतितोला १४ सय रुपैयाँ बढ्यो सुनको भाउ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

फेरि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको भाउ फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

लगातार बढेको सुनको मूल्य एकैदिन १६ सय घट्यो

लगातार बढेर तोलामा ९६ हजार ७ सय रुपैयाँमा पुगेको सुनको भाउ तोलामा सुन १६ सय रुपैयाँले घटेर ९५ हजार १ सय रुपैयाँमा झरेको हो ।