सुनको मूल्य इतिहासकै महङ्गो, एकैदिन १२ सयले बढ्दा कति पुग्यो तोलाको...

काठमाडौं, ८ भदौ । नेपाली बजारमा छापावल सुनको मूल्य इतिहासकै महङ्गो भएको छ । यो भन्दा अगाडि ७१ हजार ५ सय रुपैयाँ सबैभन्दा धेरै...

प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं, २४ असोज । शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ७० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले बताएको...

मंसिर लाग्यो, कति छ सुनको कारोबार मूल्य ?

काठमाडौं । साताको अन्तिम दिन आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको छ । बुधवार प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको...

प्रतितोला ३०० रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १३ साउन । बुधबार सुनको मूल्य बढेको छ । आज सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको हो । मंगलबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा...

सुनचाँदीकै मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं, २७ पुस । आइतवार सुनचाँदी दुवैको मूल्य बढ्यो । आइतवार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको छ । शुक्रवार प्रतितोला ७४...

सुनको मूल्य तोलाको १ लाख नाघ्यो

बुधबार एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

एक सातामै २५०० महंगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ, २७ चैत । एक सातामै सुनको भाउ प्रतितोला २५०० महंगिएको छ । शुक्रबार प्रतितोला ९०० रुपैयाँ बढेसंगै सुनको भाउ एक सातामै २५०० महंगिएको...

तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

आइतबार छापावाल सुनको मूल्य १ लाख १७ हजार ५ सय रुपैयाँ हुँदा तेजाबी सुनको मूल्य १ लाख १६ हजार ९५० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य आइतबार १ हजार ४२५ रुपैयाँ तोकिएको छ। यसै महिना मात्र सुनको मूल्यमा ६ हजार रुपैयाँसम्म बढोत्तरी आएको छ।

जापानका आणविक बम पिडितहरुको संस्थाले पायो यस वर्षको नोबेल पुरस्कार

यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहन हिडन्क्योलाई प्रदान गरिने भएको छ। निहान हिडान्क्यो दोस्रो विश्वयुद्धका क्रममा जापानको हिरोसिमा र नागाशाकीमा खसालिएका आणविक बमका पीडितहरूको संस्था हो। पुरस्कार समितिले विश्‍वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयत्न र आफ्नो साक्षात् अनुभवका माध्यमबाट परमाणु हतियार पुनः कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने प्रदर्शन गरेकाले उक्त संस्थालाई पुरस्कृत गर्न लागिएको जनाएको छ।

सुन,चाँदीको भाउमा गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सोमबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो।