कान्स चलचित्र महोत्सवमा भाग लिन मेयर बालेन फ्रान्स प्रस्थान

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ७७ औँ कान्स चलचित्र महोत्सवमा सहभागी हुन सोमबार फ्रान्स प्रस्थान गरेका छन् । फ्रान्सको कान्स नगरका नगर प्रमुख डेभिड लिसनार्डको निमन्त्रणामा महानगर प्रमुख साह कान्स फिल्म फेस्टिभलमा सहभागी हुन लागेका हुन् ।

मिस नेपालको उपाधी आश्मा कुमारी केसीलाई

यस वर्षको मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । शनिबार भएको ग्राण्ड फिनालेमा केसीलाई मिस नेपाल वर्ल्ड २०२४ को उपाधि प्रदान गरिएको हो ।

ताेलामै १४ सय घट्याे सुनकाे भाउ!

सोमबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको छ ।

साउनमा किन लाइन्छ हरियो चुरा र मेहन्दी ?

विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् ।

ओरालो यात्रामा सुनकाे भाउ, चाँदि हालसम्मको उच्च बिन्दुमा

काठमाडौं । मंगलबार सुनको भाउ तोलमा ६ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा काराेबार भएको सुन...

जाडाेमा कपाल धेरै झर्‍यो! यस्ता छन् राेकथामका उपाय

जाडोमा नुहाउने क्रममा धेरैको कपाल झर्ने समस्या हुन्छ । त्यो सामान्य हो । किनकी तपाईंको छाला जस्तै, तपाईंको कपाल पनि मौसमी परिवर्तनबाट प्रभावित हुन्छ, र जाडोमा कपाल झर्नु प्राकृतिक चक्रको एक भाग हो। यस मौसममा सुख्खा, चिसो हावाले तपाईंको कपालबाट आर्द्रता हटाउँदछ, यसलाई सुख्खा बनाउछ ।

तोलामा ९ सय रुपैयाँले घट्याे सुन

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला १ लाख ५९...

ताेलाकाे १ लाख ७० हजार माथि पुग्याे सुनकाे भाउ

नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ।

एउटा गुडिया १ लाख ५० हजार डलरभन्दा बढीमा बिक्री

चीनमा एउटा डल अर्थात खेलौना १ लाख ५० हजार डलर भन्दा बढीमा विक्री भएको छ । चिनियाँ अक्सन हाउसका अनुसार मानव आकारको लाबुबु डल १५०,३२४ डलर मा विक्रि भएको हो ।

ताेलामा २५ सयले घट्यो सुन

मंगलबार सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ९५ हजार रुपैयाँ पुगेको हो।