राष्ट्रिय कुक प्रतियोगितामा पहिलाे भइन् प्रदेश ३ की सुनसरी नेपाली
काठमाडौं, ८ असार । पोखरामा शुक्रबार सम्पन्न पाक—कलामा आधारित राष्ट्रिय सीप प्रतियोगितामा प्रदेश नम्बर ३ की सुनसरी नेपाली प्रथम भएकी छन् ।
विजेता नेपालीले...
नाफिज र नविल बैंकको संयुक्त आयोजनामा दुई दिने एडभान्स बैकिङ तालिम...
जनतामा छाएको निराशा चिर्न मिडियाको भूमिका महत्त्वपूर्ण रहने सरोकारवालाको जोड
काठमाडौँ ।
नविल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको दुई दिने...
बुढानिलकण्ठमा खुल्यो पाँचतारे होटेल लेमन ट्री, साढे २ अर्ब लगानी
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बुढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमन ट्रि प्रिमियरको उद्घाटन गरेका छन् । साढे दुई अर्ब लगानीमा पाँच वर्षमा निर्मित सो एक सय दुई शैय्यायुक्त होटलको प्रधानमन्त्री ओलीले शनिबार आयोजित कार्यक्रमबिच उद्घाटन गरेका हुन् ।
एक्सनमा कुलमान : सिँचाइका रुग्ण ठेक्का तोडिँदै
ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न थालिएको छ । बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने आज सार्वजनिक सूचना जारी गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजङ्ग बराल नियुक्त
त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिमा प्राध्यापक डा केशरजङ्ग बराल नियुक्त भएका छन् । कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
भाटभटेनी सुपरमार्केटलाई साढे २ लाख जरिवाना
कार्यालयका अनुसार सो सुपर मार्केटले बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन तथा उपभोग्य मूल्य र मिति उल्लेख नगरेको एवं चिनी तथा नुन पुनःप्याकिङ गरेको पाइएपछि कारवाही गरिएको बताइएको छ ।
प्राथमिकता प्राप्त क्षेत्रमा राष्ट्र बैंकको निर्देशन पालना भएन, तोकिएको कर्जा प्रवाह...
काठमाडौं २४, साउन । २०७६ असारसम्म कृषि, उर्जा तथा पर्यटनमा कुल कर्जाको न्यूनतम २५ प्रतिशत कर्जा प्रावह गर्नुपर्ने निर्देशन राष्ट्र बैंकको छ । दिइएको...
मावि शिक्षक लाइसेन्स परीक्षामा ५० प्रतिशत फेल
जसमा २४ हजार ३६६ जनाले मात्र उत्तिर्ण गरेका हुन् । जुन ४९.५५ प्रतिशत हुन आउँछ । आधाभन्दा बढी परीक्षार्थीले आयोगको लाइसेन्स परीक्षा पास गर्न सकेनन् ।
बक्यौता नबुझाएका ६ उद्योगमा प्राधिकरणले पुनः जोड्यो बिजुली
बक्यौता भुक्तानी नगरेका छ वटा उद्योगमा काटिएको लाइन पुनः जोडिएको छ । गतराति नेपाल विद्युत् प्राधिकरणले ती उद्योगमा लाइन जोडेको हो । मंगलबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले तीन महिनाभित्र बक्यौता भुक्तानी नगरे पुनः कारबाही गर्ने निर्णयसहित लाइन जोड्ने निर्णय गरेको छ ।
बेनी–जोमसोम सडक चार दिनदेखि अवरुद्ध
म्याग्दी, २५ भदाै । आइतबारदेखि अवरुद्ध हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन हुनसकेका छैनन् ।
सडकमा चार...






























