ढल्केबर–मुजफ्फरपुरबाट आयातका लागि पीपीएमा हस्ताक्षर

क्लाउडपत्रिका काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट आयात गर्न १५ महिनाको नयाँ विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ । भारतको...

हरित जलवायु कोषद्धारा नेपाललाई ३ अर्ब बढी अनुदान स्वीकृत

कोषबाट औपचारिक जानकारी मन्त्रालयमा आएपछि सम्बन्धीत साझेदारसँग बैठक गरी खर्च र कर्मचारीको मोडालिटीलगायत आवश्यक विषयमा सल्लाह गरेर परियोजनाले अन्तिम रुप पाउनेछ। यो प्रक्रियामा झण्डै ६ महिनादेखि १ वर्ष लाग्ने मन्त्रालयको अनुमान छ ।

काठमाडौंमा कक्षा ११ मा पढ्ने विद्यार्थीले छात्रवृत्तिका लागि अनलाइन आवेदन दिन...

काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ । शैक्षिक सत्र २०८०–८१ का लागि छात्रवृत्तिका लागि विद्यार्थी छनोट परीक्षा हुनेछ ।

यी हुन तोकेको मितिमा कर नतिर्ने ५२ करदाता

पटक पटक ताकेता गर्दापनि बुझाउन नआएपछि महानगरपालिकाले आइतबार कर बुझाउनका लागि ५२ करदाताको सार्वजनिक सूचना निकालेको हो । कर नतिर्नेमा नाफा कमाउने उद्देश्यले खोलिएका व्यापारिक कम्प्लेक्स, शैक्षिक संस्था, अस्पताल लगायत ठूला कम्पनी रहेका छन् ।

दुई डिग्री तापक्रम बढेमा हिन्दुकुशका आधा हिमनदी पग्लिने

क्लाउडपत्रिका काठमाडौं, २२ माघ । विश्वव्यापी तापमानमा दुई डिग्री मात्र वृद्धि भएमा हिन्दुकुश हिमालय क्षेत्रका आधा हिमनदी पग्लिने र त्यसले सम्पूर्ण एशियाका नदीहरुलाई अस्थीर बनाउने...

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको काम २६ प्रतिशत, २०८३ सम्म सक्नुपर्ने

नेपाली सेनाले पत्रकार सम्मेलनमार्फत काठमाडौं–तराई/मधेस द्रूतमार्ग सडक आयोजना निर्माणको कामको आर्थिक वर्ष २०७९/८० को श्रावण मसान्त सम्मको भौतिक प्रगति २६.१४ प्रतिशत भएको जानकारी गराइएको हो ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत...

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरिरहेका छन् । सोमवार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।

आन्दोलित उखु किसानलाई मनाउने प्रयास, उधारो सम्झौता नगर्ने

उखु किसानले वार्ताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राखेको प्रस्ताव अस्वीकार गरेका छन् । उनिहरुले अब कुनै पनि हालतमा उधारो सम्झौता नहुने र अहिले किसान आफ्नो पैसा लिएर मात्रै फर्किने गरी काठमाडौं आएको बताएका छन् ।

एमसीसी टेबल भएपछि निजी क्षेत्र उत्साहित, उद्योग परिसंघले भन्यो– ‘अब देशले...

नेपाल सरकार र एमसीसीबीचको सम्झौता संसदबाट अनुमोदन भएर कार्यान्वयनमा जाने र देशले आर्थिक लाभ हासिल गर्नेमा परिसंघ विश्वस्त रहेको जनाएको छ ।

सरकारले ६ महिनामा १ खर्ब १० अर्ब आन्तरिक ऋण उठाउने

सरकारले बजेट कार्यान्वन गर्न चालु वर्षमा २ खर्ब ४० अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य लिएको छ । बजेट मार्फत घोषणा गरिएको आन्तरिक स्रोत जुटाउन राष्ट्र बैंकले विकास ऋण पत्र, ट्रेजरी बिल, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र मार्फत ऋण उठाउँदै आएको छ ।