भन्सार सेवा तथा पूर्वाधारको सुधारलाई गति दिन परिसंघको आग्रह

काठमाडौं, १३ माघ । भन्सार सेवा तथा पूर्वाधारमा सुधार र आधुनिकीकरणको काम तीव्र पारिएको भन्दै भन्सार विभागले आयात निर्यात व्यापारमा थप सहजीकरणका लागि...

सामाजिक सुरक्षा कोषले माग्यो विभिन्न पदका लागि आवेदन (सूचनासहित)

सामाजिक सुरक्षा कोषले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । लोक सेवा आयोगबाट लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका कोषले दरखास्त माग गरेको हो ।

८ सय महिलाले पाए उद्यमशिल कर्जा, ५८ करोड १३ लाख रुपैयाँ...

काठमाडौं १, भदौं । गत असारसम्म करिब ८ सय महिलाले सहुलियत दरको उद्यमशील कर्जा प्राप्त गरेका छन् । उद्यमशिलतामा महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले...

जाजरकोट भूकम्पबाट भत्किएका विद्यालय बनाउन अर्थले बजेट जुटाउने

अर्थ मन्त्रालयले जाजरकोट भूकम्पका कारण ध्वस्त विद्यालय भवन पुनः निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटबाट शैक्षिक संस्थाका भवन पुनः निर्माण गरिने भएको हो । सोमबार अर्थमन्त्री वर्षमान पुन र शिक्षामन्त्री सुमना श्रेष्ठसहित दुवै मन्त्रालयका प्रशासनिक नेतृत्वबीच अर्थ मन्त्रालयमा भएको छलफलमा सो सहमति भएको हो ।

यी हुन तोकेको मितिमा कर नतिर्ने ५२ करदाता

पटक पटक ताकेता गर्दापनि बुझाउन नआएपछि महानगरपालिकाले आइतबार कर बुझाउनका लागि ५२ करदाताको सार्वजनिक सूचना निकालेको हो । कर नतिर्नेमा नाफा कमाउने उद्देश्यले खोलिएका व्यापारिक कम्प्लेक्स, शैक्षिक संस्था, अस्पताल लगायत ठूला कम्पनी रहेका छन् ।

कोरोनाको प्रभाव: १ करोड बालबालिकालाई पुनः विद्यालय फर्किन मुस्किल

अनुमान अनुसार कोरोनाभाइरसका कारण उत्पन्न आर्थिक संकटका कारण करिब ९ करोडदेखि ११ करोड ७० लाख बालिबालिका गरिबीको चक्रमा फस्नेछन्। यसको असर बालबालिकाको पुनः विद्यालय भर्नामा पर्नेछ।

यस्तो छ कोरोनाको चुनौती सामु अर्थतन्त्र उकास्ने श्वेतपत्र (पूर्ण पाठसहित)

वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरु के कस्तो अवस्थामा रहेका छन भन्ने विषयमा तथ्यांकीय झलक समेत प्रस्तुत गरिएको

गरिमा क्यापिटलको सिइओमा भट्टराई नियुक्त

काठमाडौं १ भदौं । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन् । कम्पनीको साउन २९ गते बसेको संचालक समितिको बाउन्न...

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सन्चालन गर्ने निर्णय गरेको थियो ।

आगामी साताबाट काठमाडौंका धारामा आउनेछ मेलम्चीको पानी

वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरूङमा पानी पठाएको छ। असारदेखि सुरूङ बन्द रहेकाले सुरूमा थोरै पानी परीक्षणका रूपमा पठाइएको छ। यो पानी काठमाडौंस्थित सुरूङको अन्तिम बिन्दु सुन्दरीजल आइपुग्न करिब एक हप्ता लाग्ने छ।