कोरिया जाने प्रक्रिया शुरु हुँदै, रोस्टरको अवधि छ महिना थपिने

कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ ।

मुलुकभर सञ्चालनमा रहेका ३२ मध्ये १३ विमानस्थल मात्रै नाफामा

काठमाडौं, ३ असोज । हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारका रुपमा रहेको विमानस्थलमा अर्बौं लगानी गरिए पनि त्यसको प्रतिफल सन्तोषजनक देखिँदैन । मुलुकभर...

कति पुग्यो अमेरिकी डलर ? यस्तो विदेशी मुद्रा विनिमय दर

राष्ट्र बैंकले यूरो एकको १ युरोको खरिद दर १ सय ४० रुपैयाँ ०६ पैसा तथा बिक्री १ सय ४० रुपैयाँ ७६ पैसा तोकिएको छ। पाउण्ड स्टर्लिङ एकको खरिददर १५३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५६ रुपैयाँ ५४ पैसा तोकेको छ ।

नारायणी नदी किनार बन्ने ‘सी बीच’को प्रारम्भिक चरणको कामका लागि...

काठमाडौं, २४ मंसिर । चितवनको नारायणी नदी किनारलाई ‘सी बिच’ को रुपमा विकास गर्न प्रारम्भिक चरणको कामका लागि टेण्डर आब्हान गरिएको छ । पर्यटन...

भारतीय लगानीकर्तालाई नेपालको आह्वान : नेपालमा लगानी गर्नुहोस

सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आह्वान गरेका छन् । भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरुको स्वागतमा आयोजित एक कार्यक्रममा यस्तो आग्रह गरिएको हो ।

भन्सार सेवा तथा पूर्वाधारको सुधारलाई गति दिन परिसंघको आग्रह

काठमाडौं, १३ माघ । भन्सार सेवा तथा पूर्वाधारमा सुधार र आधुनिकीकरणको काम तीव्र पारिएको भन्दै भन्सार विभागले आयात निर्यात व्यापारमा थप सहजीकरणका लागि...

उखु किसान र सरकारबीच चार बुँदे सहमति, आन्दोलन फिर्ता

उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसान संर्घष समितिबीच सोमबार उद्योग मन्त्रालयमा चार बुँदे सहमति भएको हो ।

हवाई विज्ञले मन्त्रीलाई के दिए सुझाव ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्रीप्रसाद पाण्डेले हवाई दुर्घटनाका सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशकहरूसँग छलफल गरेका छन् ।

तोकिएको समयभित्रै करतिरे ३० प्रतिशतसम्म छुट

काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । महानगरपालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाएर छुट सुविधा लिन पाउने समेत जनाएको छ ।

दुई महिनादेखि बन्द हेटौँडा सिमेण्टको उत्पादन शुरु

काठमाडाैं, २० असार । करीब दुई महिनादेखि बन्द रहेको नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग आजदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको...