विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङकाे पदबहाली
नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर भूमिका खेलेका घिसिङलाई फेरी जिम्मेवारी दिन सर्वत्र माग भएको थियो तर यसअघिको केपी ओली नेतृत्वको सरकारले नियुक्ति दिएको थिएन। कार्यकारी निर्देशकमा हितेन्द्र शाक्यलाई जिम्मेवारी दिइएको थियो।
‘अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान महत्वपूर्ण’- गभर्नर
बैंकका प्रत्येक शाखाले १० वटा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्ने, कुल कर्जाको १५ प्रतिशत कर्जा एक करोड रुपैयाँभन्दा कम कर्जा लिन चाहनेहरूका लागि दिनुपर्ने व्यवस्था गरिएको उनको भनाइ छ।
‘हेजिङ चाहिन्छभन्दा राष्ट्र बैंक र कर्मचारीले बुझेनन्, देश बर्बाद...
नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । उनले आफू ऊर्जामन्त्री भएको बेला नेपालमा हेजिङको आवश्यकता देखेर हेजिङ चाहिन्छभन्दा मन्त्रीले देश बर्बाद बनायो भन्ने आरोप लागेको गुनासो गरे ।
सिक्टा सिँचाइको काम १४ वर्षमा ६० प्रतिशत मात्रै
बाँके,२६ कात्तिक । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम सुस्तगतिमा छ । निर्माण शुरु भएको १४ वर्षमा ६० प्रतिशतमात्रै काम सम्पन्न...
रुग्ण उद्योगलाई सहज बहिर्गमनका लागि नीति ल्याउन उद्योग परिसंघको आग्रह
यस्तो नीतिले रुग्ण अवस्थामा पुगी हाल सञ्चालनमा नरहेका र भविश्यमा समेत सञ्चालन हुने संभावना नभएका उद्योग व्यवसायलाई ऋणबाट मुक्त गर्नका लागि नेपाल राष्ट्रबैंकको अग्रसरतामा एक्जिट नीति अबलम्वन गर्न जरुरी रहेको मोरले बताए ।
लामो विवादबीच अन्ततः ईयूद्धारा २१ खर्ब डलरको बजेट स्वीकृत
युरोपेली युनियनमा आबद्ध २७ मुलुकका सरकार प्रमुखहरु सहभागी ब्रसेल्स शिखर बैठकमा कोरोनाभाइरसका कारण उत्पन्न स्वास्थ्य एवं आर्थिक पक्षमाथि व्यापक विचारविमर्श भएको थियो ।
एसईईको पूरक परीक्षा साउन २६ र २७ गते, क–कसले दिन पाउँछन्...
अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन्। बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिने पाउने बोर्डले जनाएको छ।