नि:शुल्क सीप मूलक तालिमको अवसर, कसरी दिने आवेदन ?

व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले आठ कक्षा उत्तीर्णलाई निस्शुल्क सीप मूलक तालिमको लागि आवेदन खुलाएको छ । प्रतिष्ठानले पाँच प्रकारका सीपमुलक तालिमका लागि आवेदन माग गरेको हो ।

घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा तत्काल नघट्ने

आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार डिजेल र पेट्रोलको भाउ घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएसँगै आइओसीले नेपालमा पनि भाउ घटाएर पठाएको हो ।

निर्माणाधिन संसद भवन अवलोकनमा पुगे राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गरेका छन् । सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको सोमबार राष्ट्रपति पौडेलले अवलोकन गरेका हुन् ।

‘क्रिप्टोकरेन्सी’ को फाइदा र बेफाइदा के हो ? कसरी गर्छ काम

विश्व बजारमा 'क्रिप्टोकरेन्सी'को प्रयोग तीव्ररूपमा विस्तार भइरहेको छ । नेपालमा भने' क्रिप्टोकरेन्सी' को कारोबार अवैध मानिन्छ ।

उद्यमी चन्द्र ढकाल कीर्तिमय राष्ट्रदीप विभूषणबाट सम्मानित

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित भएका छन् ।

सन् २०२१ मा विश्व अर्थतन्त्र: कुन देश सफल बन्दै, कुन असफल...

करौडौ मानिसले रोजगारी गुमाएका छन् भने कतपयको आयमा कमि आएको छ । विश्वका सरकरहरुले अर्थव्यवस्थामा भइरहेको नोक्सानीलाई रोक्नको लागि अर्बौं डलर लागानी गर्दै छन् । तर सन् २०२१ मा आर्थिक सुधार अनिश्चित देखिन्छ ।

एलन मस्क विश्वकै सर्वाधिक धनी, विनोद चौधरी १ हजार ९ सय...

अर्बपति चौधरीको सम्पत्ती गत वर्ष १ दशमलव ४ अर्ब डलर रहेकोमा यो वर्ष १० करोड डलरले वृद्धि भएको हो ।

१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७२३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ ।

अमेरिकी डलरको भाउ स्थिर रहँदा बढ्यो युरो र पाउण्ड स्टर्लिङ

मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ ०३ पैसा छ भने बिक्री दर २९ रुपैयाँ १७ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा छ भने बिक्री दर १० रुपैयाँ १८ पैसा छ।

कृषि बाली तथा पशु बीमाको प्रिमियम अनुदानको दायरा बढ्यो

अर्थमन्त्री जनार्दन शर्माले अर्थ सम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक मार्फत पूर्व अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेको भन्दा दायरा बढाएका हुन् ।