उद्योगी व्यवसायीले भने : ब्याज बढेर व्यवसाय चलाउन गाह्रो भो, राष्ट्र बैंक आऊ...
क्लाउडपत्रिका
काठमाडौं, २५ माघ । निरन्तर ब्याजदर बढ्दा उद्योग व्यवसाय चलाउन अप्ठेरो भएको उद्योगी व्यवसायीले बताएका छन् । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सुझाव संकलन गर्न राष्ट्र बैंकले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीले यस्तो...
कोरोना बीमा गर्नेको संख्या ७ लाख नजिक, शिखर इन्स्योरेन्सले बेच्यो धेरै पोलिसी
बीमा कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै १५ हजार ४ सय २२ पोलिसी मार्फत १ लाख ३४ हजार ५ सय ९१ जनाको बीमा गरेका छन् ।
एउटा बैंकको एटीएमले अर्कोबाट पैसा निकाल्दा शुल्क नलाग्ने
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण लकडाउन सुरु भएपछि बैंकले एटिएम प्रयोग गर्दा शुल्क नलिने व्यवस्था गरेका थिए । असार मसान्तपछि भने पहिला जस्तै अन्तर बैंक एटिएम प्रयोगमा शुल्क लिन थालेका थिए ।
सेञ्चुरी बैंक, नारायणी सामुदायिक अस्पताल र सिराईचुली होटलबीच सम्झौता
एनपिआइ नारायणी सामुदायिक अस्पतालले लिने बिभिन्न सेवा (ओ.पि. डी., फार्मेसि, सि.टी. स्क्यानबाहेक) शुल्कमा १० प्रतिशत छुट प्रदानगर्ने गरी सम्झौता भएको छ ।
२ लाख ६४ हजार जेष्ठ नागरिकको नि :शुल्क स्वास्थ्य बिमा, प्रतिव्यक्ति एक लाख सम्म...
बिमाले प्रतिव्यक्ति एक लाख रुपैया सम्मको औषधोपचार खर्च व्यहोर्छ । यसका लागि वृद्ध नागरिकले कुनै शुल्क तिर्नु पर्दैन । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाखमा ८० जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य बिमाको प्रमाणपत्र प्रदान गरेर कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए ।
कोरोना रोकथाम कोषमा राष्ट्रिय सहकारी बैंकको ११ लाख सहयोग
कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा राष्ट्रिय सहकारी बैंक लिमिटेडले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
कृषि विकास बैंकले आकर्षण व्याजदरमा ऋणपत्र निष्काशन गर्दै
काठमाडौं, ६ कात्तिक । कृषि विकास बैंक लि.ले आकर्षण व्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ । १०.३५ प्रतिशत व्याजदरमा २ अर्व ५० करोड रकम बरावर को २५ लाख कित्ता ऋण पत्र जारी...
एनआईबिएल एस क्यापिटल लिमिटेडको शाखा स्थानान्तरण
काठमाडौं, २४ काठमाडौं । एनआईबिएल एस क्यापिटलको लालदरवार, काठमाडौं स्थित शाखा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड पुतलिसडक शाखा परिसरमा स्थानान्तरण गरि आजदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
ग्राहकहरुको सहजतालाई मध्ये नजर गर्दै कम्पनीले भविष्यमा अन्य...
सूर्या लाइफ इन्स्योरेन्सद्धारा ‘सूर्या लाइफ केयर’ सार्वजनिक, ५० लाखसम्म भुक्तानी
काठमाडौं, २६ असार । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले क्यान्सर, हृदयघात,मृगौला फेल सहित १८ प्रकारका घातक रोगहरु विरुद्ध सुरक्षा प्रदान गर्न ‘सूर्या लाइफ केयर’ पुरक करार सार्वजनिक गरेको छ ।
यो ऐच्छिक सुविधाबाट...
नेपालका ९ बैंक र १० कम्पनीमार्फत ११ वर्षमा ३४ अर्ब ८४ करोड शंकास्पद धन...
‘फिनसेन फाइल्स’ का अनुसार, सन् २००६ को डिसेम्बरदेखि २०१७ को मार्च महीनासम्म ११ वर्षभित्र नेपालका ९ वटा बैंक, १० वटा कम्पनी र विभिन्न व्यक्तिहरूले सीमापार व्यापारका नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेको खुलेको हो । सुन, अलकत्र, पुरातात्विक सामग्री, दूरसञ्चार उपकरण सामग्रीको अन्तर्राष्ट्रिय तस्करीमा नेपाली संयन्त्रहरू जोडिएको देखिन्छ ।


































