डिजिटल भुक्तानी प्रणाली विस्तार गर्न क्लियरिङ हाउस र सक्षमबीच साझेदारी
काठमाडौं, २० जेठ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र युकेएडको सक्षम – एक्सेस टु फाइनान्स कार्यक्रमले कनेक्ट आईपीएस इपेमेण्ट प्रणाली प्रवद्र्घन गर्न, राष्ट्रिय भुक्तानी इन्टरफेश (एनपीआई) लागु गर्न तथा सेटलमेण्ट ग्यारेण्टी फण्ड विस्तार...
ग्लोबल आइएमई बैंकले आईएफसीसँग दुई करोड डलर ऋण लिने
काठमाडौं, १२ असार । ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) बीच ऋणको लागि सम्झौता आदान–प्रदान भएको छ ।
ग्लोबल आइएमई बैकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेशनल फाइनान्स...
पूर्वाधार विकास बैंकलाई सञ्चालन बाटो खुला, पूर्वाधार निर्माण आयोजनामा लगानी गरिने
क्लाउडपत्रिका
काठमाडौं, २५ माघ । अब पुर्वाधार विकास बैक सञ्चालनमा आउने भएको छ । नेपाल राष्ट बैंकबाटले सञ्चालन अनुमति दिने निर्णय गरेपछि पूर्वाधार विकास बैंकलाई स्थापनाको बाटो खुलेको हो । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले...
मौद्रिक नीति आज ४ बजे सार्वजनिक हुँदै, विग मर्जरलाई प्याकेजमा सुविधा
काठमाडौं ८, साउन । आर्थिक वर्ष सुरु भएको आठ दिनपछि आज राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । विग मर्जरलाई प्रोत्साहन, सवारी साधन र घरजग्गा कर्जामा कडाइलगायत विषय समेटेर राष्ट्र बैंकले चालू...
यातायात व्यवस्था कार्यालयमा मेगाको २० औं एक्सटेन्सन काउन्टर
काठमाडौँ, २ भदौ । मेगा बैंकले काठमाडौँको स्वयम्भु ठूलो भ¥याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्थाप कार्यालय ठूलो भ¥याङका कार्यालय प्रमुख...
१० दिनभित्र सरकारी खाता अध्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं, २ बैशाख । नेपाल राष्ट्र बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ ले निर्दिष्ट गरेबमोजिम संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका विभिन्न समूहका सरकारी खाताहरु अद्यावधिक गर्न निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले यसअघि...
ऋण चुक्ता नगर्नेको संख्या बढ्यो, ११ हजार ६ सय ऋणी कालो सूचीमा
बैंक तथा वित्तीय संस्थाको सिफारीसमा कर्जा सूचना केन्द्रले बैंकहरुको ऋण नतिर्ने व्यक्ति, कम्पनी तथा कम्पनीका संचालकलाई कालो सूचीमा राख्ने र हटाउने काम गदै आएको छ । कालो सूचीमा पर्ने अधिकांश व्यक्ति एकभन्दा बढी व्यवसायमा संलग्न देखिन्छ ।
सवा १ खर्बले भुक्तानी सन्तुलन बचतमा
सरकारले गरेको लकडाउनको कारणले सो अवधिमा भुक्तानी सन्तुलनमा सुधार भएको हो ।
पूर्वाधार विकास बैंकलाई साना परियोजनामा लगानी गर्न बाटो खुल्यो, प्रतिपरियोजना ३० करोडसम्म लगानी गर्न...
काठमाडौं २१, साउन । पूर्वाधार विकास बैंकले प्रति परियोजना ३० करोड रुपैयाँ सम्म लगानी गर्न पाउने भएको छ । राष्ट्र बैंकले सोमबार परिपत्र मार्फत उक्त निर्देशन दिएको हो ।
राष्ट्र बैंकले यो वर्षको मौद्रिक...
सरकारको चालू खर्च भन्दा राजस्व संकलन बढी
काठमाडौं १३, जेठ । सरकारले पुँजीगत खर्च अपेक्षित रुपमा बढाउन नसकेपनि चालू खर्च राजस्व भन्दा कम छ ।
सरकारी तथ्यांक अनुसार जेठ ४ गतेसम्म चालू खर्च ५ खर्ब ३७ अर्ब रुपैयाँ छ । सोही अवधिमा...


































