साझाको सबै सेवालाई गुणस्तरिय बनाउन मन्त्री अर्यालको आग्रह
काठमाडौं, ३१ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले साझालाई भएको सम्पत्ति उत्पादनमा लगाउन आग्रह गरेकी छिन् ।
साझा भण्डार सहकारीको १३ औं वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री...
एनआईसी एशियाको न्यू चमत्कारिक खाता, यस्ता छन् फाइदा
काठमाडौं, ९ फागुन । एनआईसी एशिया बैंकले न्यू चमत्कारिक बचत खाता योजना ल्याएको छ । यस योजना अन्तर्गत ३० वटा फाइदा पाउन सकिने बैंकले जनाएको छ ।
यो खाता खोल्दा न्युनतम ५० हजार रुपयाँदेखी...
दशैं बिदाको पाँच दिन सबै बीमा कम्पनी नखुल्ने
दशैंको बिदामा २० वटा निर्जिवन बीमा कम्पनी, १९ वटा जीवन बीमा कम्पनी, एक वटा नेपाल पुनर्बीमा कम्पनी समेत गरी ४० वटा निर्जिवन बीमा कम्पनीहरु बन्द रहनेछन् ।
लक्ष्मी पुग्यो हाँडीगाउँ र पेप्सिकोला, एकै दिन दुई नयाँ शाखा
क्लाउडपत्रिका
काठमाडौं, २१ मघ । लक्ष्मी बैंकले सोमवार काठमाडौंको हाँडीगाउँ र पेप्सीकोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
यी शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु...
विदेशबाट रेमिट्यान्स पठाउने प्रक्रिया खुकुलो, कम्पनी आफैले पठाउन मिल्ने
विदेशबाट पैसा पठाउन सम्बन्धीत व्यक्ति आफै बैक वा रेमिट्यान्स कार्यालयसम्म पुग्नु नपर्ने भएको छ ।
गाउँगाउँमा पुग्यो वित्तीय पहुँच, कृषिमा लगानी आकर्षण हुन सकेन्
गाउँगाउँमा वित्तीय पहुँच पुगे पनि कृषि क्षेत्रमा लगानी आकर्षण हुन सकेको छैन । सडक पहुच पुगेका जमीन धितो बन्धक लिएर बैंकले कृषिबाहेकका क्षेत्रमा लगानी बढाउँदै गएका छन् ।
कृषि विकास बैंकले दियो मदनवाटिका पार्कलाई १५० थान डस्टबिन
काठमाडौं, १५ असार । कृषि विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मदनवाटिका पार्क महादेवस्थान कोटेश्वरलाई डस्टबिन सहयोग गरेको छ ।
पूर्व कानूनमन्त्री अग्नि खरेल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल...
बैंक तथा वित्तीय संस्थाको शाखा दोब्बर वृद्धि, सात पालिका अझै बैंकविहीन
बैकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७६ चैतमसान्तसम्म कुुल १८७ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन्। यसमध्ये १४२ संस्थाको इजाजत खारेज भई कुल ४५ संस्था मात्र कायम रहेका छन्।
जनकराज शर्मा बने सनराइज बैंककाे प्रमुख कार्यकारी अधिकृत
काठमाडौं, २९ असार । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा जनकराज शर्मा पौड्याल नियुक्त भएका छन् ।
सनराइज बैंकको सञ्चालक समितिको बैठकले आइतबार पौड्याललाई सीईओमा नियुक्त गरेको हो ।
पौड्याल यसअघि ग्लोबल आइएमई बैंकको सीईओ थिए...
चिनियाँ पर्यटकले विच्याटमार्फत नेपालमा भुक्तानी गर्न सक्ने, एनएमबी बैंक र टेन्सेन्टवीच सम्झौता
नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको बस्तु तथा सेवाको भुक्तानी विच्याटबाट गर्न सक्ने भएका छन् ।

































