बैंक/ बिमा

बैंक तथा वित्तीय संस्थाको शाखा दोब्बर वृद्धि, सात पालिका अझै बैंकविहीन

बैकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७६ चैतमसान्तसम्म कुुल १८७ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन्। यसमध्ये १४२ संस्थाको इजाजत खारेज भई कुल ४५ संस्था मात्र कायम रहेका छन्।

घरबाटै लिनुस् सञ्चय कोषबाट सापटी, यस्तो छ प्रक्रिया

अनलाइन सापटी माग गर्न अनिवार्य रुपमा सञ्चयकर्ता र सम्बन्धित कार्यालयको केवाईसी (सञ्चयकर्ता परिचय) अद्यावधिक भने हुनुपर्छ । अद्यावधिक नहुने कार्यालयहरुले अनलाइनबाटै केवाईसी अद्यावधिक गर्न सक्ने सुविधा छ ।

सरकारलाई लघुवित्त बैंकर्स संघको व्याज छुटको माग सहित ९ बुँदे सुझाव

संघले आगामी आर्थिक वर्षको बजेटमा हालको अवस्थामा लघुवित्तको उत्थान तथा उक्त क्षेत्रमा परेको असरको न्युनीकरणको लागि कर्जा पुनरसंरचना, किस्ता भुक्तानीको समय सिमा तथा व्याज छुट सहित विभिन्न ९ बुँदे सुझावहरु पेश गरेको छ ।

एटीएम बुथको संख्यामा उल्लेख्य वृद्धि,६८ लाखभन्दा धेरै कार्ड चल्तीमा

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर सबैभन्दा धेरै ‘क’ वर्गका बैंकहरु अर्थात वाणिज्य बैंकहरुको एटिएम रहेको छ । वाणिज्य बैंकको एटीएम बुथ देशभर ३ हजार १ सय ५७ वटा रहेको छ ।

कोरोना बीमामा कडाइ, विदेशबाट फर्किएकालाई बीमालेख खरीद गर्न नयाँशर्त

विदेशबाट नेपाल फर्किएको नेपाली नागरिक र निजको परिवारले अनिवार्य आरडिटी परीक्षण गराई सोको नेगेटिभ रिपोर्ट भएको प्रमाणपत्र पेश गर्नुपर्ने, क्वारेन्टिनमा १५ दिन बसेको विषय स्थानीय तहले प्रमाणित गर्नुपर्ने, आरडिटी रिपोर्ट पनि नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत निकायहरुबाट प्रमाणित भएको हुनुपर्ने शर्तहरु समेत तोकिएका छन् ।

बैकिङ कसुरमा बीओकेका पूर्व सीईओ श्रेष्ठ सहित ११ जना पक्राउ

काठमाडौं, ५ असोज । नक्कली कागजात बनाएर ऋण प्रावह गरेको आरोपमा बैंक अफ काठमाण्डूका पुर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरुम बैंकका केही पुर्व...

एनसीसी बैंक र सेलपेबीच डिजिटल भुक्तानी सम्झौता

काठमाडौं, ३० मंसिर । एनसीसी बैंक र सेलपेबीच डिजिटल भुक्तानी सेवा प्रवर्धनका लागि सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन्...

पर्यटन र हवाई क्षेत्रलाई १० प्रतिशतसम्म चालु पूँजी कर्जा

कोरोनाबाट अति प्रभावित पर्यटन तथा हवाई क्षेत्रको लागि पनि राहत प्याकेज घोषणा गरेको छ। केन्द्रिय बैंकले व्यवसायमा परेको कोरोनाको प्रभाव हेरी आवश्यकता पहिचान गरेर स्वीकृत कर्जाको १० प्रतिशतसम्म चालु पूँजी कर्जा प्रदान गर्न सक्ने व्यवस्था गरेको हो।

एनआईसी एशिया लघुवित्तको आईपीओ बाँडफाँडको मिति सर्‍यो

आइतवार बाँडफाँड गर्ने तयारी गरिएको भएपनि सोहि दिनदेखि साधना लघुवित्त वित्तीय संस्थाको आईपीओ विक्री खुला हुने हुदाँ सिष्टममा समस्या हुन सक्ने भन्दै शनिवारनै बाँडफाँड गर्न लागिएको हो ।

कोरोना बीमालेख: धेरै पोलिसी बिक्री गर्ने शिखर इन्स्योरेन्स, कुनले कति गरे ?

२० वटा निर्जीवन बीमा कम्पनीहरुले कोरोना पोलिसी जारी गरेकामा धेरै पोलिसी बेच्नेमा अजोड इन्स्योरेन्स रहेको छ । अजोडले ६७ लाख रुपैंया संकलन गर्दा सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीले १६ लाख रुपैंया बीमाशुल्क संकलन गरेको छ ।