बैंक/ बिमा

ग्लोबल आईएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित

सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो ।

निष्क्रिय तथा गैर बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न कम्पनी स्थापना गरिने

उनले सम्पत्ति व्यवस्थापन ऐनको मस्यौदा तर्जुमा गर्दै सरकार समक्ष पेस गर्ने योजना रहेको बताए ।

दसैंका लागि आजदेखि सुकिला नोट वितरण हुँने, बैंक तथा वित्तीय संस्थाबाट पनि पाइने

विगतका वर्षहरूमा दसैं, तिहार र छठका लागि राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको थियो । तर यस वर्ष नयाँ नोटको सट्टा सुकिला ९सफा० नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ ।

पैसा धेरै भएपछि बजारबाट ५० अर्ब झिक्दै नेपाल राष्ट्र बैंक

वित्तीय प्रणालीमा ऋण दिन मिल्ने रकम धेरै थुप्रिएपछि आज (बुधबार) राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओमा अञ्जु श्रेष्ठ नियुक्त

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले अञ्जु श्रेष्ठलाई आफ्नो प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ । नेपालको जेनेरल बीमा कम्पनीहरूको इतिहासमा दोस्रो महिला सीईओ बन्न सफल भएकी छिन् । उनले आधिकारिक रूपमा आजदेखि...

बैंकलाई प्रदेश र शाखा कार्यालयमा पनि सूचना अधिकारी राख्न राष्ट्र बैंकको निर्देशन

इजाजतपत्रप्राप्त संस्थाले सूचनाको हकसम्बन्धी ऐन २०६४ बमोजिम माग भएको सूचना उपलब्ध गराउन तथा सो ऐनमा भएका अन्य व्यवस्था कार्यान्वयनका लागि आफ्नो प्रदेश कार्यालय र शाखा कार्यालयहरुमा समेत सूचना अधिकारी तोक्नुपर्ने निर्देशन राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ ।

बाढी-पहिरोको क्षतिमा १७ करोडको भुक्तानी, बिमा दाबी झण्डै ९ अर्ब

असोज दोस्रो साताको वर्षाले पु¥याएको क्षतिमध्ये असोज २९ गतेसम्म करिब ८ अर्ब ९८ करोड ३० लाखको बिमा दाबी परेकोमा सवा १७ करोड बराबर भुक्तानी भएको छ । एक हजार ३ सय दुई सय ४४ दाबी संख्याबाट त्यति रकम मागदाबी तथा भुक्तानी गरिएको गरिएको नेपाल बिमा प्राधिकरणले जनाएको छ ।

आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश वितरणको प्रस्ताव पारित

काठमाडौै । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २४औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाण्डौँमा सम्पन्न भएको हो । साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालेले...

नबिल बैंक र लगानी बोर्डबीच सम्झौता,नबिलले लगानी प्रवर्द्धनका लागि काम गर्ने

नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवद्र्धनका लागि लगानी बोर्ड नेपालको कार्यालयसँग साझेदारी गरेको छ ।