बैंक/ बिमा

घर जग्गा व्यवसाय गर्न धितो मूल्यांकनको ५० प्रतिशत ऋण

व्यावसायिक फार्म तथा कम्पनीलाई कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपरेपनि व्यक्तिगत कर्जा र २ करोड भन्दा माथिको कर्जाका लागि अनिवार्य रुपमा कर चुक्ताको प्रमाण पेश गर्नु पर्ने प्रावधान रहेको छ ।

बैंक तथा वित्तीय संस्थाका शाखा साढे ८ हजार पुगे, ७७ वटै जिल्लामा बैंक

काठमाडौं ५, असोज । मर्जर तथा एक्विजिसनका कारण बैंक तथा वित्तीय संस्था घटेपनि शाखा सञ्जाल निरन्तर रुपमा बढिरहेको छ । सोही क्रममा गत असारसम्म बैंक तथा वित्तीय संस्थाको शाखा संख्या बढेर ८ हजार ६...

एनआईसी एसिया बैंकको नाफा १२९ प्रतिशतले बढ्याे, कर्जा प्रवाहमा पहिलाे

काठमाडौं, ३१ साउन । एनआईसी एसिया बैंकले अघिल्लाे आर्थिक वर्षकाे तुलनामा नाफामा १२९ प्रतिशतले वृद्दि गरेकाे छ । बैंकले सार्वजनिक गरेकाे आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण अनुसार गत ३ अर्ब ५ करोड रुपैयाँ खुद...

बैंकको आफू बाँच्ने अरुलाई नबचाउने नीति गलत

काठमाडौं, ४ चैत । बैंक तथा वित्तीय संस्थाले निरन्तर ब्याज बढाउँदा लागत बढेकाले व्यवसाय घाटामा गएको इटहरीका उद्योगी व्यवसायीहरुले बताएका छन् । ‘उद्योगी व्यवसायीले लगानीको उचित प्रतिफल प्राप्त गर्नु त परै जाओस उद्योग व्यवसायलाई टिकाएर...

सानिमा बैंकले नारी बचत खातावापत रु. १ विपन्न नारीको लागि उपयोग गर्ने

काठमाडाैं, १ फागुन । सानिमा बैंक लिमिटेडले सानिमा नारी बचत खाता संचालनमा ल्याएको छ । “बचत आफ्नो लागि सहयोग नारीको लागि” भन्ने उद्देश्यका साथ बैंकले ल्याएको यस योजनामा हरेक नारी बचत खाता वापत बैंकले आफ्नो...

निक्षेपमा घट्दो ब्याजदरको जोखिम

निक्षेपको ब्याजदर कम हुँदा सर्वसाधारणले एकातिर बैंकमा निक्षेप जम्मा नगरी आफूसँग भएको पैसा अनावश्यक अथवा विलासी वस्तुहरुको उपभोगमा बढी खर्च गर्ने गर्दछन् भने अर्कोतिर बैंकबाट पैसा झिकेर व्यक्तिगत कारोबार (व्यक्तिलाई पैसा दिने काम) मा संलग्न हुने गर्दछन् ।

बिमा समितिका सर्कुलर: बीमा शुल्क बुझाउने अवधि जेठ मसान्तसम्म

काठमाडौं, २१ बैशाख । लकडाउन अवधिभित्र संकलन गर्नुपर्ने जीवन बिमा प्रिमियमबापतको रकम संकलन गर्ने अवधि २०७७ जेठ मसान्तसम्म थप गर्न विमा समितिले निर्देशन दिएको छ । अर्थमन्त्रालयको निर्देशनपछि समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले इजाजत प्राप्त...

कृषि विकास बैंकमा जागिर खाने हाे ? विभिन्न पदमा मागियाे ३८४ जना कर्मचारी

काठमाडौं, ३१ असार । कृषि विकास बैंकमा विभिन्न पदका लागि ३८४ जना कर्मचारीको माग भएको छ । बैंकले मंगलबार एक सूचना प्रकाशित गरी नवौं तहका अधिकृत देखि र चौंथो तहका सहायक सम्म गरी विभिन्न ९...

सहकारी संस्थाले प्रवाहित कर्जाको १ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने

सहकारी संस्थाहरुले सदस्यलाई प्रवाह गर्ने कर्जामा नियमानुसार सम्झौता वमोजिमको ब्याज रकमबाहेक अतिरिक्त शुल्क नलिने, तर कर्जा प्रवाह गर्दा संस्थाको अतिरिक्त खर्च पर्ने अवस्था भई अतिरिक्त शुल्क नलिई नहुने भएमा ब्याजबाहेक अधिकतम १ प्रतिशतमा नबढ्ने गरी सेवा शुल्क लिन पाईने उल्लेख गरिएको छ ।

बैंकिङ र वित्तीय प्रविधीः डिजिटल बैंकिङसँगै जोखिम बढ्यो, सञ्जीव सुब्बाको लेख

सञ्जीव सुब्बा नेपाली बैंकिङले अहिलेको फड्को मार्नुमा सन् १९८० को दशकमा संयुक्त लगानीमा स्थापना भएका तीन वटा बैंकहरुको महत्वपूर्ण भूमिका छ । नेपाल ग्रिनलेज बैंक, नेपाल अरब बैंक र इण्डोस्वीस बैंक । यो तीनवटा बैंकले...