२५ मेगावाटको सेती नदी जलविद्युतमा एनएमबी, सञ्चय कोष र कृषि बैंकको सहवित्तीयकरण
कुल २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनामा एनएमबी बैंक, कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले लगानी गर्ने भएका छन् ।
हिमालयन जनरल इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको सोमबार बसेको बैठकले सेयरधनीलाई गत आवको मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.७५...
ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण खर्ब नाघ्यो
ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण पनि एक खर्ब रुपैयाँ माथि पुगेको छ।
बैंकिङ क्षेत्रमा कोरोना प्रभाव, ३३ अर्ब निक्षेप संकलन हुँदा १७ अर्ब मात्रै कर्जा प्रवाह
पछिल्लो समय कर्जा लगानीमा आक्रामक देखिएका बाणिज्य बैंकहरु निषेधाज्ञासँगै सुस्ताएका छन् । नेपाल बैंकर्स संघले जारी गरेको बैशाख मसान्तसम्मको तथ्यांक अनुसार कर्जा र निक्षेप दुवै घट्न थालेको हो ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई मोबाइल बैंकिङ्ग चलाउन इन्टरनेट नि:शुल्क
काठमाडौं, ८ मंसिर । ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन नि:शुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ ।
यो सुविधा प्रदान गर्ने उद्देश्यका साथ ग्लोबल आइएमई बैंक र...
आर्थिक एवं मौद्रिक नीति किसानमुखी नभएकाे सांसदहरूकाे गुनासाे
काठमाडाैं, १४ साउन । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले लिने आर्थिक एवं मौद्रिक नीति कृषकमुखी हुन नसकेकामा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरुले कृषिका लागि...
युनाइटेड फाइनान्सले अनलाइनबाटैे ऋणीको योग्यता मापन गर्ने
काठमाडौं,असोज ३० । युनाइटेड फाइनान्स र एसबी सोलुसन्स् प्रालिबीच ऋणको योग्यता मापन गर्ने सेवा अनलाइनबाटै दिन सम्झौता भएको छ । सम्झौता पत्रमा युनाइटेड फाइनान्स प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र एसबी...
८ बैंकको साढे २० अर्ब रुपैयाँको ऋणपत्र आउँदै
निकट भविष्यमा साँढे २० रुपैयाँ बराबरको ऋणपत्र बजारमा आउने भएको छ । सो रकम बराबरको ऋणपत्र निष्काशनका लागि ८ बैंकले राष्ट्र बैंकबाट अनुमति लिइसकेका छन् ।
बैंकहरु आक्रमक रुपमा कर्जा विस्तारमा,निक्षेप ४ अर्बले घट्दा कर्जा प्रवाह ७ अर्बले बढ्यो
बैंकहरुले चालू आर्थिक वर्षमा निक्षेप भन्दा ४८ अर्ब धेरै कर्जा प्रवाह गरेका छन । बैंकहरुले साउनदेखि यता १ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
भ्रमण वर्ष सफल पार्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको यस्तो निर्देशन
काठमाडौं, १५ पुस । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नेपाल भ्रमणवर्ष सफल पार्न निर्देशन दिएको छ ।
मंगलवार एक विज्ञप्ती जारी गर्दै आफ्ना वेभसाईट र सामाजिक सञ्जालहरुमा ‘नेपाल भ्रमण वर्ष २०२०’...