बर्दियाकोे बाँसगढीमा राष्ट्रिय वाणिज्य बैंककाे शाखा विस्तार
काठमाडौं, २६ असार । प्रदेश नम्बर ५, बर्दिया जिल्लाको बांसगढी नगरपालिका वडा न. ५ स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय बांसगढीले कारोबार सुरु गरेको छ ।
बांसगढीको शाखा बैंकको बैंकको २२१ औं...
कृषि तथा पशुपन्छी कर्जामा ३९ अर्ब लगानी
सहुलियत कर्जा लिने कूल २० हजार ८६९ मध्ये ९० प्रतिशत अर्थात् १८ हजार ७४३ जनाले कृषि तथा पशुपन्छी शीर्षकमा कर्जा लिएका छन् । यो कर्जामा बैंक तथा वित्तीय संस्थाहरुले ३९ अर्ब ७९ करोड ५९ लाख २९ हजार रुपैयाँ लगानी गरेका छन् ।
यस्ता छन् डेपुटी गर्भनर श्रेष्ठ माथि लागेका गम्भीर आरोप (पत्रसहित)
श्रेष्ठमाथि मुलुकको बैङ्किङ तथा वित्तीय व्यवस्थामा हानि–नोक्सानी पुग्ने तथा बैङ्कको काम कारबाहीमा बेइमानी वा बदनियत राखेको, बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षणमा देखिएका कमी कमजारी ढाकछोप गरेको...
सहुलियत कर्जामा आकर्षण कम, शिक्षित युवा स्वरोजगार कर्जा लिनेको संख्या न्यून
शिक्षित युवा स्वरोजगार कर्जा हालसम्म ३८ जनाले मात्रै पाएका छन् । ८७ जनाले विदेशबाट फर्केका युवा परियोजना, ७० जनाले उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा पाएका छन् ।
एनआइसी एसियाको सुपर चमत्कारिक घर कर्जा योजना, ब्याजदर ८.२५ प्रतिशत मात्रै
बैंकले यो योजनामा ५ वर्षसम्म ब्याज मात्रै तिरे हुने,अन्य बैंक तथा वित्तीय संस्थामा रहेको कर्जा स्वाप गर्न सकिने,घर जग्गा खरिद तथा निर्माण अघि नै कर्जा स्विकृत गर्न सकिने बताएको छ।
तीन वर्षसम्म कर्जाको ब्याजदर ५ प्रतिशतले घटाउन माग, सीसीडी ८५ मा राख्न सुझाव
नेपाल समुद्रपार निकासी पैठारी संघले विषम परिस्थितिमा रहेको व्यवसाय बचाउन कम्तीमा तीन वर्ष बैंक कर्जाको ब्याजदर ५ प्रतिशत घटाउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स चौथो वर्षमा
वार्षिकोत्सवको अवसरमा कम्पनीले ७ वटै प्रदेशस्थित विभिन्न संघसंस्थाहरुलाई कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रकारको सहयोगहरु गरेको जानकारी पनि कम्पनीले दिएको छ ।
१४ सय महिलाले पाए उद्यमशिल कर्जा, ९२ करोड ७ लाख रुपैयाँ ऋण लगानी
गत असोजसम्म करिब १४ सय महिलाले सहुलियत दरको उद्यमशील कर्जा प्राप्त गरेका छन् ।
यी बैंकमा पाइन्छ सस्तो ब्याजमा कर्जा र बचतमा धेरै ब्याज
निक्षेपको ब्याज धेरै नघटोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले मुद्दती र साधारण निक्षेपमा दिइने ब्याजको अन्तर ५ प्रतिशत भन्दा कम नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएकको छ । तर, बैंकहरुले राष्ट्र बैंकको निर्देशनको धज्जी उडाउदै बचतको ब्याज धेरै तल झारिसकेका छन् ।
लकडाउनमै मेगा बैंकका विशेष साधारण सभा सम्पन्न, गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित
लकडाउनको अवधिमै मेगा बैंकले विशेष साधारण सभा सम्पन्न भएको छ ।






























