बैंक/ बिमा

४८ खर्ब २८ अर्बको बिमा बजार, वित्तीय प्रणालीमा बिमाको अंश ५.३९ प्रतिशत

काठमाडौं २६, साउन । पछिल्लो समयमा बिमा व्यवसाय तिब्र रुपमा विस्तार भएको छ । यही कारण २ वर्ष अघिसम्म करिब १० प्रतिशत रहेको बिमा पहुँच गत असारसम्म १८ प्रतिशत छ । सन् २०१८ मा...

राष्ट्रिय सहकारी बैंक १७ औं वर्षमा प्रवेश, २८ अर्ब निक्षेप संकलन

काठमाडाैं, २० साउन । नेपालमा स्थापना भएका सम्पूर्ण सहकारी संघ/संस्थाहरूको प्रवद्र्धन, विकास एवं तिनीहरूको वित्तीय आवश्यकतालाई पुरा गर्नका लागि खोलिएको राष्ट्रिय सहकारी बैंक लिमिटेड स्थापनाको १६ औं वर्ष पुरा गरी १७ औं वर्षमा...

मञ्जुश्री फाईनान्सको थप तीन शाखा विस्तार

काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज, धरान,पोखरा, विरगञ्ज, मुर्गिया,योगीकुटी, मणीग्राम र भैरहवा मा १५ वटा शाखा रहेका थिए ।

बैंकहरुले मागे विदेशी ऋणको ब्याजमा कर छुट

काठमाडौं, ५ जेठ । वाणिज्य बैंकहरुले विदेशबाट ल्याउने ऋण (निक्षेप) को ब्याजमा कर छुट माग गरेका छन् । उच्च करको कारण विदेशी ऋण आउन नसकेको जनाउँदै उनीहरुले त्यसको ब्याजमा कर छुट माग गरेका हुन ।...

एनआईसी एसियाकाे ‘सुपर चमत्कारिक बचत खाता’, के के छन् विशेषता ?

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा 'सुपर चमत्कारिक बचत खाता योजना' सार्वजनिक गरेको छ । बैंकले यसअघि सार्वजनिक गरेको चमत्कारिक बचत खाता पछि ३० विशेषतायुक्त सुपर चमत्कारिक बचत निक्षेप...

कृषि बैंकको रकम चोर्ने तीन जना पक्राउ, भुक्तानी आदेश दिएको ४ करोडमध्ये आधा झिकियो

काठमाडौं, ८ असोज । कृषि विकास बैंकको लाहान शाखाबाट करीब २ करोड रुपैयाँ चोरीमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मंगलबार दिउसो सो शाखाबाट सात जनाको खातामा २ करोड रुपैयाँ ट्रान्सफर भएको थियो...

८ स्थानीय तह अझै बैंक बिहिन, ७ सय ४५ तहमा वाणिज्य बैंक पुगे

देशभरका कूल ७५३ स्थानीय तहमध्ये ८ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ । बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक विवरणअनुसार कूल ७५३ मध्ये ७४५ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।

२६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच, ग्रामीण क्षेत्रमा ज्यादै न्यून

नेपालमा बीमाको पहुँच २६ प्रतिशत पुगेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६/७७ सार्वजनिक गर्दै फागुनसम्म २२ प्रतिशत जनसंख्यासम्म मात्र पुगेको बीमाको दायरा दुई महिना अन्तरमा ४ प्रतिशत जानकारी दिए ।

ऋणको सावा ब्याज तिर्न तीन महिना, ६ महिना र एक वर्ष महिना म्याद पाएका...

ऋणको सावा ब्याज तिर्न तीन महिना, ६ महिना र एक वर्ष महिना म्याद पाएका सुविधा पाएका छन् ।

१७.३ प्रतिशत उद्योगी व्यवसायीले मात्र ब्याज छुट सुविधा पाए, ८० प्रतिशत बढीले पाएनन

झण्डै ८० प्रतिशत बढी उद्योगी व्यवसायीले ब्याज छुटको सुविधा पाएका छैनन । राष्ट्र बैंकको अध्ययनले उक्त कुरा देखाएको हो ।