बैंक/ बिमा

एनआईसी एशियाको खुद नाफा १० प्रतिशतले वृद्धि

बैंकले चालू आवमा सञ्चालन मुनाफा १२ प्रतिशतले वृद्धि गरी ३ अर्ब ६० करोड पुर्याएको छ । बैंकले समीक्षा अवधिसम्म १ खर्ब ९६ अर्ब निक्षेप संकलन गरी १ खर्ब ७५ कर्जा प्रवाह गरेको छ ।

पूर्वाधार विकास बैंकलाई सञ्चालन बाटो खुला, पूर्वाधार निर्माण आयोजनामा लगानी गरिने

क्लाउडपत्रिका काठमाडौं, २५ माघ । अब पुर्वाधार विकास बैक सञ्चालनमा आउने भएको छ । नेपाल राष्ट बैंकबाटले सञ्चालन अनुमति दिने निर्णय गरेपछि पूर्वाधार विकास बैंकलाई स्थापनाको बाटो खुलेको हो । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले...

दशैं विदाको पाँचै दिन बैंकका सबै शाखा बन्द हुने

दशैको विदामा पाँचै दिन बैंकका सबै शाखा बन्द हुने भएको छ । नेपाल बैंकर्स संघले मंगलबार सूचना जारी गर्दै कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरु बन्द हुने जानाकारी गराएको हो ।

बैंक तथा वित्तीय संस्थाका सबै सेवा सुचारु

बैंकर्स संघका अनुसार सरकारको निर्देशन अनुसार एक तिहाई कर्मचारी खटाएर सेवा सुचारु गरिएको हो । सरकारले बुधबार बैंक तथा वित्तीय संस्था, बीमा धितोपत्र, सहकारी मार्फत सेवाप्रवाह गर्नका लागि आवश्यक कर्मचारीहरु मध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

मौद्रिक नीतिप्रति निजी क्षेत्रको असन्तुष्टी, अर्थतन्त्र चलायमान नबनाउन नसक्ने निष्कर्ष

उच्च ब्याजदर, न्यून माग, नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका विद्यमान अर्थतन्त्रका चुनौतीहरुको सामना गर्ने गरी मौद्रिक नीति आउने अपेक्षा निजी क्षेत्रको रहेको जनाइएको छ ।

मेगा क्यापिटललाई कारोबारको अनुमति

काठमाडौं, २० चैत । मेगा क्यापिटल मार्केटस् लिमिटेडले मर्चेन्ट बैकिङ व्यवसायको अनुमति पाएको छ । कम्पनीले सोमबार नेपाल धितोपत्रबोर्डबाट कारोबारका लागि अनुमतिपत्र प्राप्त गरेको हो । मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक यस...

आरएमडीसी लघुवित्तले २० प्रतिशत लाभांश दिने

उक्त चुक्ता पूँजीको १५ प्रतिशत अर्थात १३ करोड ४८ लाख ९८ हजार ५ सय १३ रुपियाँ ७५ पैसा बराबरको बोनस शेयर र ५ प्रतिशत अर्थात ४ करोड ४९ लाख ६६ हजार १ सय ७१ रुपियाँ २५ पैसा नगद लाभांश प्रस्ताव गरिएको हो ।

लचक मौद्रिक नीतिको अपेक्षामा निजी क्षेत्र, उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन माग

नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति निर्माणको लागि विभिन्न संघसंस्थाहरुसँग सुझाब तथा सल्लाह लिइरहेको छ ।

सिटी एक्सप्रेसले भूकम्प प्रभावितलाई २५ लाख सहयोग गर्ने

सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार रातिको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरुको लागि २५ लाख सहयोगको घोषणा गरेको छ ।

वाणिज्य बैंकले मंसिरमा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने

मंसिरका लागि पनि बैंकहरुले कात्तिकै बराबर ब्याजदर प्रकाशित गर्ने निर्णय गरेको संघले जानकारी दिएको छ ।