मजदुर आन्दोलनले ११ दिनदेखि तल्लो मोदी जलविद्युतकाे काम ठप्प

काठमाडाैं, ३० जेठ । मजदुर र कर्मचारीको आन्दोलनका कारण तल्लो मोदीखोला जलविद्युत् आयोजना विगत एघार दिनदेखि ठप्प छ । परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको...

दुई वर्षसम्म विद्युतमा २० प्रतिशत छुट दिन निजी क्षेत्रको माग

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको टोलीले उद्योगलाई राहत हुनेगरि विद्युतमा छुट माग गरेको छ । साथै बक्यौता महसुल तिर्न चार महिनाको अवधि दिइनुपर्ने र उक्त अवधिका लागि जरिवाना समेत नलिन आग्रह गरिएको छ ।

ऊर्जा मन्त्री खड्का र भारतका जल मन्त्री सीआर पाटिलबीच भेटवार्ता

भेटमा ऊर्जामन्त्री खड्काले नेपाल र भारतबीच बाढी तथा विपद् व्यवस्थापन सम्बन्धी संयुक्त समितिको बैठक चाँडो बोलाउनु पर्नेमा जोड दिएका थिए ।

६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडियो, ६ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच...

सरकारले शनिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी ४५६ मेगावाट आयोजना तयार भई विद्युत् उत्पादन नियमित भइरहेको छ।

वैकल्पिक ऊर्जा प्रवर्द्धनमा कार्यकारी निर्देशक पदमा जागिर खुल्यो

वैकल्पिक ऊर्जाको क्षेत्रमा १० वर्ष काम गरेको अनुभवी हुनुपर्ने छ।

भारतले नाकामा ट्याङ्कर रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार

भद्रपुर, १४ जेठ । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव...

न्यू बुटवल–गोरखपुर प्रसारण लाइनमा लगानी गर्न कानून संशोधन

सरकारले न्यू बुटवल–गोरखपुर प्रसारणलाइनमा १ अर्ब रुपैयाँ लगानी गर्न कानून संशोधन गरेको छ।

जर्मनीले उर्जा, स्वास्थ्य र विकासको लागि नेपाललाई तीन अर्ब दिने

काठमाडौं, १९ असार । सङ्घीय गणतन्त्र जर्मनीले नवीकरणीय ऊर्जा, मातृशिशु स्वास्थ्य सेवा र दिगो आर्थिक विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु तीन अर्ब...

विद्युत चुहावट नियन्त्रणबाट वार्षिक ७ अर्ब नाफा

काठमाडौं, ३० भदौ । नेपाल विद्युत प्राधिकरणले वितेको ३ वर्षमा विद्युत चुहावट नियन्त्रण गरेरै वार्षिक ७ अर्ब रुपैयाँ नाफा गरेको छ ।...

९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना राष्ट्रिय प्रसारणमा जोडियो

काठमाडौं, ६ असोज । पाँचथरमा निर्माण भएको इवाखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको छ । अधिकतम ९.९ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमताको यो आयोजना...