बेनी-जोमसोम सडकखण्ड दैनिक ६ घन्टा बन्द
पहिराले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल निर्माण र पहिरो व्यवस्थापनको काम सँगै गर्दा जोखिम भएकाले यातायात रोकेर काम गर्ने समयतालिका बनाइएको सडक आयोजनाले जनाएको छ ।
विर्तामोड नगरपालिकाको बजेट एक अर्ब १२ करोड
झापा, २३ भदाै । विर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि एक अर्ब १२ करोड ३२ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट आज सार्वजनिक...
सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द
पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि आजदेखि यही फागुन सात गतेसम्म दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ । सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ ।
सेनाले फास्ट ट्रयाकको डीपीआरको काम अघि बढायो, कुदेश र श्रीपाली मन्दिर...
क्लाउडपत्रिका
काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई फास्ट ट्रयाकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम अघि बढाएको छ । त्यसका लागि स्वदेशी तथा विदेशी कम्पनीबाट आशयपत्र (इओआई)...
बीआरआई कार्यान्वयन योजनाको छलफलमा सरकार, अहिलेसम्म प्रगति शून्य
सरकारले सन् २०१७ मा चीनसँग भएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई)को कार्यान्वयबारे छलफल भइरहेको जानकारी गराएको छ। परराष्ट्रमन्त्री एनपी साउदले बिहीबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै दुई देशबीच बीआरआई कार्यान्वयन योजनामा छलफल जारी रहेको बताएका हुन् ।
रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत गराउने
काठमाडौं, पुस १४ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण गराउने भएको छ । सिंहदरबारस्थित राष्ट्रिय पुनर्निर्माण...
‘बीस महिना भित्र पुनर्निर्माण सकिन्छ’
काठमाडौं, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २० महिना भित्र भूकम्पले क्षतिग्रस्त भएका संरचना निर्माण भइसक्ने बताएका छन् ।
गोरखा भूकम्पको चौथो स्मृति...
ठेक्का अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनसहित ३४ कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एकैपटक ३४ कम्पनीलाई कालोसूचीमा राखेको हो । कार्यालयले ती निर्माण तथा आपूर्ति कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि साढे २ वर्षका लागि कालोसूचीमा राखेको हो ।
कुनै बहानामा तीन महिना सडक खन्न नपाइने
सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले खानेपानीको पाइप विस्तार, विद्युत लाइन तथा टेलिफोन लगायत विकासका नाममा असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो।
पशुपतिमा तीन नयाँ शवदाह यन्त्र स्थापना हुँदै, काठमाडौं महानगरले अनुदान दिने
काठमाडौं महानगरपालिकाको आर्थिक अनुदानमा पशुपति क्षेत्रमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ ।

































