निर्माण व्यवसायीलाई धम्कीपूर्ण फोन आउन रोकियो

काठमाडौं, २८ जेठ । निर्माण व्यवसायीहरुलाई धम्कीपूर्ण फोन आउने क्रम करीबकरीब अन्त्य भएको छ । गत माघ फागुनदेखि अज्ञात मोबाइल नम्बरबाट फोन गरी पैसा...

मादी पुलबाट जिप खस्दा तीन युवाको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा तीन जनाको मृत्यु भएको छ ।

चिरिबाबु भन्छन् -‘उपत्यकामा मेट्रोको विकल्प छैन’

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रो रेलको विकल्प नरहेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका छन् ।

निर्माण सामग्री र ढुवानीमा भएको मूल्यवृद्धि रोक्न महासंघको माग

महासंघले कोभिड १९ का कारण सिर्जित चौतर्फी समस्याले गर्दा एकातिर काम गर्न समस्या भइरहेको समयमा मूल्यवृद्धि गरी कालोबजारी हुँदा विशेष गरी साना निर्माण व्यवसायीहरु १२ महिनाभन्दा कम अवधि भएका निर्माण आयोजनाहरुको मूल्य समायोजन नहुँदा थप समस्यामा परेको बताएको छ।

यस्तो छ आजको मौसम पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास रहेको र पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘सम्पदा र बढी भीड हुने स्थानमा सार्वजनिक शौचालय निर्माण प्राथमिकतामा’- प्रमुख...

स्वयम्भू बुद्ध पार्क क्षेत्रमा अत्याधुनिक शौचालय निर्माण काठमाडौं ५ मंसिर । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा र बढी भीड हुने स्थानमा सार्वजनिक शौचालय निर्माण...

जहाज चढ्ने कालिकोटेको ४० वर्ष अगाडी देखियो सपना पुरा, सुनथराली विमानस्थल...

जहाज चढ्ने कालीकोटे जनताको ४० वर्षदेखिको सपना पुरा हुने भएको छ । जिल्लाको सुनथराली विमानस्थलमा आइतबार तारा एयरले सफल परीक्षण उडान गरेको छ । यो विमानस्थलको आज औपचारिक उद्घाटन हुँदैछ ।

दाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु

राप्ती लोकमार्गअन्तर्गत आज बिहान करिब साढे तीन बजेतिर तुलसीपुर उपमहानगरपालिका ३ साततलेमा रा१ज ८२२ नम्वरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

सिद्धबाबामा सुख्खा पहिरो, यातायात ठप्प

शनिबार दिउँसो सुख्खा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका ३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा खसेको सुख्खा पहिरोले पाल्पा-बुटवल सडक अवरुद्ध भएको हो।

फेरि शुरु भयो सूर्यविनायक-रत्नपार्क रुटमा द्रुत बस

बिहान साढे ८ बजेदेखि ती बसहरू तीन/तीन मिनेटको अन्तरमा सूर्यविनायकबाट रत्नपार्क प्रस्थान गरेका हु्न्। सूर्यविनायकदेखि रत्नपार्क साढे १० बजेसम्म चल्ने र दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि सूर्यविनायकसम्म चल्ने गरी तालिका बनाइएको छ।