पूर्वाधार

सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास वोटलिङ (भरिने) भएको छ ।

२ महिना अगाडि

पूर्वाधार मन्त्रालयबाट बाढी प्रभावितको पुनःस्थापना खाका बनाउन कार्यदल गठन

पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन २१ दिनभित्र प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने गरी कार्यदल गठन गरेको छ।

२ महिना अगाडि

गृहमन्त्री भन्छन् : त्रिशूली ३ ए सुरुङमा अक्सिजन पठाउन थालियो

गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए सुरुङमा अक्सिजन पठाउन थालिएको जानकारी दिएका छन् ।

२ महिना अगाडि

चार दिनसम्म जलविद्युतका सुरुङ भित्रै थुनिए सयौं कामदार, उद्धारको प्रगति के छ ?

रसुवा जिल्ला स्थित भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न विपपछि सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारमा कठिनाई देखिएको छ ।

२ महिना अगाडि

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा गृहमन्त्री गुरुङ आफैं फिल्डमा

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारका लागि गृहमन्त्री सुधन गुरुङ आफैं फिल्डमा खटिएका छन् ।

२ महिना अगाडि

अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

भोटेकोशीको विनाशकारी बाढीका कारण क्षतविक्षत बनेको अपर त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर आज सफलतापूर्वक अवतरण गरेको छ।

२ महिना अगाडि

भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ?’

विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्।

२ महिना अगाडि

बाढीले रसुवा, नुवाकोटमा ठूलो क्षति, खोज र उद्धारमा खट्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन्द्र शाहले सरोकारवाला निकायहरुलाई रसुवामा बुधबार विहान आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खट्न निर्देशन दिएका छन् ।

२ महिना अगाडि

पहिरो प्रभावित बस्तीको स्थलगत निरीक्षणमा सञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट, ८ भदौ । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले नुवाकोटका विभिन्न स्थानमा गएको पहिरो तथा त्यसबाट प्रभावित बस्तीको स्थलगत निरीक्षण गरेका छन् । नुवाकोट क्षेत्र नं. १ बाट निर्वाचित...

२ महिना अगाडि

‘एलनिनो’ले जलविद्युत्, सिँचाइ र समग्र खाद्य सुरक्षामा गम्भीर असर पार्दै

८ हप्तापछि नेपाल भित्रिन लागेको अत्यधिक बलियो एननिनोको प्रभावले निम्त्याउने खडेरी र सुख्खायामलाई सामना गर्न सबै निकाय तयार रहनुपर्ने देखिएको छ ।

२ महिना अगाडि
1 … 3 4 5 6 7 … 127