Tag: Bank
वैशाखमा ब्याजदर नबढाउने बैंकहरूको निर्णय
वाणिज्य बैंकहरुले वैशाख महिनामका लागि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आइतबार बसेको नेपाल बैंकर्स संघको बैंठकले यस्तो निर्णय गरेको हो ।
ब्याजदर बढाउँदा पनि बढेन वाणिज्य बैंकहरुको निक्षेप, कर्जा प्रवाह सुस्त
माघ मसान्तमा वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ११ अर्ब रहेकोमा फागुन दोस्रो शुक्रवारसम्म आउँदा २ अर्बले मात्रै बढेर ४३ खर्ब १३ अर्ब पुगेको छ ।
मुद्दती निक्षेपमा कुन बैंकले कति दिन्छन् ब्याजदर ? थोरै दिने...
बैंकहरुले सार्वजनिक गरेको ब्याजदर अनुसार २६ वटा बैंकको ब्याज १० प्रतिशत माथि पुगेको छ भने १ वटाको मात्र एकल अंक अर्थात् १० प्रतिशतभन्दा कम रहेको छ ।
वाणिज्य बैंकहरुको नाफा २८ अर्ब नाघ्यो, धेरै कमाउने एनआइसी एसिया...
सबैभन्दा धेरै नाफा कमाउनेमा एनआइसी एसिया बैंक रहेको छ । एनआइसी एसियाले मंसिर मसान्तमै २ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा कमाएको छ ।
एक सातामै थपियो ५९ अर्ब निक्षेप, सीडी रेसियो ९० प्रतिशतबाट ओर्लियो
राष्ट्र बैंकले आयातमा गरेको कडाइसँगै वाणिज्य बैंकहरुमा ऋण विस्तार रोकिन थालेको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको पुस चौथो सातासम्मको तथ्यांकले ऋण विस्तार नियन्त्रणमा आएको देखाएको हो ।
आयातमा गरेको कडाइले ऋण विस्तार नियन्त्रणमा, सीडी रेसियोमा सुधार
नेपाल राष्ट्र बैंकका अनुसार पुसको तेस्रो साता बैंकिङ क्षेत्रकै सीडी रेसियो ९०.५४ प्रतिशत कायम भएको हो । तर, वाणिज्य बैंकहरुको भने ९१.०२ प्रतिशत छ । अन्तर बैंक ब्याजदर ४.९८ प्रतिशत रहेको छ ।
बैंकहरुमा लगानीयोग्य रकमको चर्को अभाव, सीडी रेसियो ९१ प्रतिशत माथि
वाणिज्य बैंकहरुमा निक्षेप संकलन दिनप्रतिदिन घटिरहेको छ । निक्षेप घटिरहँदा पनि अवधिमा कर्जा प्रवाह भने बढेको छ । जसको कारण पछिल्ला महिना बैंकहरुमा लगानीयोग्य रकमको चर्को अभाव भएको छ ।
मुद्दती बचतमा अब कुन बैंकले कति दिन्छन् ब्याजदर ?
बैंक तथा वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंक तथा वित्तीय संस्थाले मंसिर १ गतेदेखि लागूहुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
एनआईसी एशिया बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।
मापदण्ड पूरा नगर्ने तीनवटा वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाही
नेपाल राष्ट्रले मापदण्ड पूरा नगर्ने तीनवटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । स्थलगत सुपरीवेक्षणमा तोकिएको मापदण्ड पूरा नभएको भेटेपछि हिमालयन, नेपाल बंगलादेश र प्रभु बैंकलाई काराबाही गरेको हो ।























