Tag: Nepal Rastra Bank

अवकाश कोषमा रहेको २ अर्ब ३० करोड लगानी गर्दै राष्ट्र बैंक,...

निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले माघ १८ गते ५ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, आइतवार दिउँसो बोलकबोल

नेपाल राष्ट्र बैंकले आइतवार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८२ ‘ङ’ बिक्री गर्न लागेको हो ।

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, मंगलवार दिउँसो बोलकबोल

यो ऋणपत्रमा माघ ११ गते मंगलवार दिउँसो २ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्।

तरलता अभावकैबीच सरकारले आन्तरिक ऋण उठाउँदै (तालिकासहित )

ट्रेजरी बिलमार्फत ५५ अर्ब, विकास ऋणपत्रमार्फत ७५ अर्ब, नागरिक वचतपत्रमार्फत २ अर्ब र वैदेशिक रोजगारी वचतपत्र मार्फत ५० करोड रुपैयाँ गरी कुल १ खर्ब ३२ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने योजना सरकारको छ ।

६ महिनामा २४ हजारभन्दा बढी ऋणीले लिए १ खर्ब ६ अर्ब...

लघु घरेलु तथा साना उद्यमसहित उत्पादनमूलक क्षेत्रमा सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्ने उद्देश्यले ल्याइएको पुनरकर्जा पाँच महिनामा एक खर्ब ६ अर्ब ८ करोड रुपैयाँ प्रवाह भएको छ ।

२० वर्षसम्म दावी नपरेका निक्षेप ‘बैंकिङ विकास कोष’ मा जम्मा...

बिहीवार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम २० वर्षसम्म लिन बुझ्न नआएका वा दाबी नपरेका निक्षेप राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो।

राष्ट्र बैंकको ४ बुँदे निर्देशन-‘एटीएमको ढोका खुला राख्नु, गोष्टी सेमिनार भर्चुअल’

कोभिडको तेस्रो लहरको जोखिम बढेर स्मार्ट लकडाउन शुरु भएसँगै नेपाल राष्ट्र बैंकले पनि सुरक्षित बैंकिङ सेवाको लागि बैंक तथा वित्तीय संस्थालाई ४ बुँदे निर्देशन दिएको हो ।

लघुवित्त कम्पनीका लागि २२८ पृष्ठको एकीकृत निर्देशन, लाभांश वितरणमा कडाइ

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको लागि २२८ पृष्ठको एकीकृत निर्देशन जारी गरेको छ । मंगलवार मौद्रिक नीतिमा गरिएका व्यवस्था लागू गर्नका लागि 'एकीकृत निर्देशन, २०७८' जारी गरेको हो ।

स्थानीय तहको सञ्चितीमा रहेको ८० प्रतिशत रकम निक्षेपको रुपमा गणना गर्न...

बैंकहरूमा लगानीयोग्य रकम अर्थात् तरलता अभाव बढ्दै गएपछि राष्ट्र बैंकले स्थानीय तहको कारोबार तथा स.का.फा.नं. १ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

अवकाश कोषमा रहेको १ अर्ब ७५ करोड लगानी गर्दै राष्ट्र बैंक,...

नेपाल राष्ट्र बैंकले उपदान तथा निवृत्तिभरण कोषमा रहेको १ अर्ब ७५ करोड रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ ।