Tag: Global IME Bank
ग्लोबल आइएमई बैंकमा एलसी तथा बैंक ग्यारेन्टी अब अनलाइनबाटै
यो प्रणाली २०७९ भाद्र महिनाबाट लागू भएको छ । यससम्बन्धी कुनै समस्या परेमा ग्राहकहरूले बैंकको केन्द्रीय ट्रेड सञ्चालन विभाग, ट्रेड प्रवद्र्धन विभाग, डिजिटल बैंकिङ विभाग वा सम्बन्धित शाखामा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ ।
ग्लोबल आइएमई बैंकको ‘तीज क्यासब्याक’ योजना सार्वजनिक
ग्लोबल आइएमई बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकहरुलाई लक्षित गर्दै विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।
ग्लोबल आइएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रा.लि. बीच सम्झौता सम्पन्न भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने सेवाहरुमा विशेष छुट प्रदान गर्न उक्त सम्झौता गरेको हो ।
वाणिज्य बैंकहरूको नाफा २२ प्रतिशत बढ्यो, धेरै कमाउने ग्लोबल आइएमई बैंक
वित्तीय विवरण सार्वजनिक गरेकाहरु मध्ये ग्लोबल आईएमई बैंकले आव २०७८-०७९ मा ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा एनआईसी एसियाले ४ अर्ब ५२ करोड ६४ लाख २२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
‘ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना’ सार्वजनिक
ग्लोबल आइएमई बैंकले ग्राहकहरूको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोहीअनुसार बनाउन सकिने 'ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना' सार्वजनिक गरेको छ।
ग्लोबल आइएमई बैंकको नाफा ५ अर्ब नाघ्यो, प्रतिसेयर आम्दानी कति ?
ग्लोबल आइएमई बैंकको खुद नाफा ५ अर्ब नाघेको छ । बैकद्धारा सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले २५ प्रतिशतले खुद नाफामा वृद्धि गरेको हो ।
ग्लोबल आइएमई बैंक युरोमनी अवार्ड फर एक्सलेन्स, २०२२ बाट सम्मानित
बेलायतको लण्डनमा आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड ग्रहण गरेका थिए ।
ग्लोबल बन्यो ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो...
ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पामा नयाँ शाखा खोलेको छ । बैंकले डोल्पाको ठूलिभेरी नगरपालिका–३, दुनै बजारमा २८९औ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।
ग्लोबल आईएमई बैंकद्धारा कर्णाली प्रदेशका ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको...
ग्लोबल आईएमई बैंकले 'ग्लोबल आईएमई स्वस्थ नारी पहल अभियान' अन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई व्यक्तिगत रोजाइको डिजाइनमा एटीएम कार्ड सुविधा
बैंकले 'मेरो आफ्नै डेबिट कार्ड' योजना अन्तर्गत यो सुविधा ल्याएको हो । बैंक आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको एटीएम कार्ड उपलब्ध गराउने योजना ल्याउने पहिलो वित्तीय संस्था हो ।