Tag: शेयर बजार
रेकर्ड कायम भएको शेयर बजारमा ७ कम्पनीका लगानीकर्ता मालामाल
साताको पहिलो कारोबार दिन आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको हो । आइतबार नेप्से परिसूचक २५.७१ अंकले बढेर २६५७.६१ अंकमा पुगेसंगै शेयर बजारमा नयाँ रेकर्ड कायम भएको हो । यसअघी अलटाइम हाई रेकर्ड २६४० थियो ।
शेयर बजार हालसम्मकै उच्च विन्दुमा
काठमाडौं, २२ चैत । आइतबार बजार खुलेको केही समयमै नेप्सेले अलटाइम हाई रेकर्ड ब्रेक गरेको छ ।
नेप्सेले यसअघि अलटाइम हाई रेकर्ड ब्रेक गर्दै...
शेयर बजारमा कसरी फस्छन् सोझा लगानीकर्ता ?
शेयर बजार घटेको बेला शेयर बजारको चर्चा त्यति सुनिँदैन, बजारबाट धेरै मान्छेले पैसा गुमाएको कुरा मात्र हुने भएकाले नयाँ लगानीकर्ताहरू शेयर बजारमा त्यति रुचि राख्दैनन ।
दोहोरो अंकले बढ्यो शेयर बजार, ७ कम्पनीका लगानीकर्ता मालामाल
विहीबार नेप्से परिसूचक १२.८८ अंकले बढेर २६३१.८९ अंकमा पुगेको छ । आज राम्रा र बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । विहीबार इन्डेक्स २.६३ अंकले बढेर ४६६.४२ अंकमा पुग्यो ।
शेयर बजारमा उछाल कायमै, नेप्से ४३ अंकले बढ्दा ४ कम्पनीका लगानीकर्ता...
बुधबार नेप्से परिसूचक ४३.३६ अंकले बढेर २६१९.०३ अंकमा पुग्यो । यो कारोबार भएको अघिल्लो दिनको तुलनामा १.६८ प्रतिशत बढी हो । आज राम्रो र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । बुधबार इन्डेक्स ७.४८ अंकले बढेर ४६३.५९ अंकमा पुग्यो ।
शेयर बजारमा उछाल, नेप्से ३२ अंकले बढ्दा ६ कम्पनीका लगानीकर्ता मालामाल
गलबार नेप्से परिसूचक ३२.१५ अंकले बढेर २५७५.६६ अंकमा पुगेको छ । मंगलबार राम्रा र बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज सेन्सेटिभ इन्डेक्स ६.१९ अंकले बढेर ४५६.१० अंकमा पुगेको छ ।
शेयर बजार राताम्मै, नेप्से २१ अंकले घट्दा ३ कम्पनीका लगानीकर्ता मालामाल
साताको अन्तिम कारोबार दिन आज शेयर बजार राताम्मै बनेको छ । आज नेप्से परिसूचक २१.२९ अंकले घटेर २५४८.९७ अंकमा झरेको छ । बिहीबार राम्रा र बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स ५.६४ अंकले घटेर ४५०.६१ अंकमा झर्यो ।
शेयर बजारमा उछाल, नेप्से ४१ अंकले बढ्दा ६ कम्पनीका लगानीकर्ता मालामाल
साताको चौंथो दिन आजपनि शेयर बजारमा उछाल देखिएको छ । बुधबार नेप्से परिसूचक ४१.३६ अंकले बढेर २५७०.३१ अंकमा पुग्यो । हो संख्या मंगलबारको तुलनामा १.६४ प्रतिशत बढी हो ।
शेयर बजार राताम्मै, नेप्से २५ अंकले घट्दा दुई कम्पनीका लगानीकर्ता मालामाल
साताको पहिलो कारोबार दिन निकै उछाल देखिएको शेयर बजार दोस्रो दिन भने राताम्मै भएको छ । सोमबार नेप्से परिसूचक २४.०६ अंकले घटेर २५१४.४० अंकमा झरेको झर्यो । आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सामेबार इन्डेक्स ४.७९ अंकले घटेर ४४८.८० अंकमा झरेको छ ।
शेयर बजारमा उछाल, नेप्से ४३ अंकले बढ्दा ४ कम्पनीमा पोजेटिभ सर्किट
बिहीबार नेप्से परिसूचक ४२.९५ अंकले बढेर २४७५.०९ अंकमा पुग्यो । आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । बिहीबार इन्डेक्स ५.५५ अंकले बढेर ४४४.१५ अंकमा पुग्यो । यो बुधबारको तुलनामा १.२६ प्रतिशत बढी हो ।