Tag: अत्यावश्यक बाहेकका सेवा बन्द

उपत्यकामा अत्यावश्यक बाहेकका सेवा बन्द, के-के खुल्छ ?

उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि आइतबारदेखि दुई हप्ताको लागि जिल्ला प्रशासनबाट प्रवाह हुँदै आएका केही सेवा स्थगित भएको छ ।