Tag: अध्यागमन विभाग

पर्यटकले भिसा शुल्क तिर्न २०० डलर नगद बोकेर आउनुपर्ने प्रावधान खारेज

ध्यागमन विभागले अनअराइभल भिसा लिने पर्यटकलाई साथमा २०० अमेरिकी डलर बोकेर आउन अनुरोध गरेको निर्णय स्थगित गरेको छ ।

अध्यागमन विभागले पर्यटकलाई भन्यो-‘ भिसा शुल्क तिर्न २०० डलर बोकेर आउनू’

अध्यागमन विभागले अनअराइभल भिसा लिने पर्यटकलाई साथमा २०० अमेरिकी डलर बोकेर आउन अनुरोध गरेको छ ।

कात्तिक महिनामा २४ हजारले नेपाल छाडे, ३७ हजार भित्रिए

कात्तिक महिनामा २४ हजार भन्दा धेरै मानिसले नेपाल छाडेका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार पछिल्लो एक महिनामा नेपाली तथा विदेशी गरी २४ हजार ८४ जनाले नेपाल छाडेका छन् । जसमध्ये २२ हजार २ सय १२ नेपाली नागरिक रहेका छन् भने १ हजार ८ सय ७२ विदेशी नागरिक रहेका छन् ।