Tag: अन्डरपास सहितका आधुनिक फ्लाईओभर ब्रिज

ट्राफिकको हात र सिठ्ठीको विकल्प,अन्डरपास-फ्लाईओभर

ट्राफिक व्यवस्थापनको लागि राजधानीमा हालको सबैभन्दा राम्रो उपाय भनेको अन्डरपास र फ्लाईओभर नै हो उनले भने, तपाईं आफै बिचार गर्नुस् कलंकीमा अन्डरपास बनेसंगै ट्राफिक व्यवस्थापन कति सहज बनेको छ ।’